जिवन भोगाईका दौरानमा जीवनका हरेक प्रहरका सुख-दुख र उकाली- ओरालीमा सगैं हाँस्यौ, सगैं रोयौं अनि कहिले खायौं, कहिले भोकै पनि वस्यौं । विश्वासको यो अटुट सम्बन्ध यसरी नै अटल रहिरहने छ । २० औं वैबाहिक उत्सवको उपलक्ष्यमा सुख, शान्ती, सुस्वास्थ्य र समृद्धिको शुभकामना छ तिमीलाई.......