२१ जेठ २०६३ मा संसदबाट नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको आज २० वर्ष पूरा भएको छ। यस अवसरमा जात, लिङ्ग, धर्म वा कुनै पनि आधारमा हुने विभेद नगर्ने र सबैको समान सम्मान तथा अधिकारको रक्षा गर्ने प्रतिज्ञा गरौँ।✊🏽
नमस्कार!रुबि खांन जि आज बेलुका ७औ दिनमा अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।सवास्थ्य अवस्थामा क्रमश सुधार।२०८३ जेठ७ गते देखि स्वास्थ्य अवस्था पुन बिग्रिएर पुन अस्पताल भर्ना गरिएको थियो ।२३ दिन सम्मको लामो अनसनमा पछि सरकार संग ५ बुंदे सहमति भएको थियो।
मनकुमारी गुरताल,२०८३ जेठ १३गते
रुबि खांन जिको स्वास्थ्य अवस्थामा क्रमश सुधार । २०८३ जेठ ०७ गते भर्ना भएको दिन देखि डक्टरको सल्लाहमा जिवन जल, सादा पानी र नरिवल पानी मात्र खाने स्थिती थियो भने हिजो बेलुका देखि १०० ML मात्र भेजिटेबल सुप पिउने गरि बिस्तारै स्वस्थ्य सुधार हुंदैछ ।
मनकुमारी गुरताल,२०८३ जेठ ११ गते
रुबि खांन जीको स्वास्थ्य अवस्था बिग्रिएर पुन अस्पताल भर्ना ��एको आज ३ दिन भयो डक्टरको रिपोर्ट अनुसार २३ दिन सम्मको अनसनले खांना पानी नखाएकोले कलेजोमा स्वेलिंग भएको छ।पेन्क्रीया पनि सुन्नीएको issueहरु देखिएको छ र अत्यधिक कम्जोरी र पेट दुख्ने ,ज्वरो छ।
मनकुमारी गुरताल २०८३ जेठ ९गते
बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान���गायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहनुभएकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मङ्गलबार पाँचबुँदे सहमति भएको छ ।
https://t.co/5JXEQoFXVB