म पनि त अब पहिले जस्तो छैन, फालिदिएकी छु, मैले आफ्नो मौलिक स्वभावलाई । ठट्टा गर्छु, हाँस्छु, गीत गाउँछु, गफ गर्छु । तर मनभित्रको कुरा कतै चुहाउँदिनँ । जान्दछु यो, जो ओढेको स्वभाव छ, त्यो पनि एउटा कृत्रिमता हो ।
टिका छेड्ना : थारू महिलाहुकनके पुस्तौसे करटि आइल अभ्यास ।
Tharu Tattoos: An ancestral tradition practiced by Tharu women for grnerations.
Presentation at Indigenous Knowledge Conference.
Photo by: Binti Ji.
#tikachhedna#tharutattoos#indigenoustattoos#handpoketattoo
आउ सखि, टिका छेड्न ।
हामा हजुरआमा आमाहरुले आफ्नो शरीरमै हाम्रो इतिहास, पहिचान र पुर्खाहरु बोक्नुभयो । अब पालो हाम्रो हो - समय, स्मृति र साहस बोकेर अघि बढ्ने ।
Come, sisters, let’s pierce Tharu Tattoos and carry our history, identity, and our ancestors on our bodies.
के नयाँ निर्वाचनका लागि मात्र यति ठूलो विद्रोह,बलिदान र क्षति जरुरी थियो? यो त प्रतिनिधि सभाको मध्यावधि निर्वाचनजस्तो मात्र भयो।यथास्थितिमा हुने निर्वाचनले क्रान्तिकारी परिणाम दिँदैन। स्थिति जस्ताको त्यस्तै पुनरावृत्ति भए त्यो भन्दा ठूलो दुर्भाग्य के होला?
https://t.co/kNT34smDs0
अरु दलले मिल्ला एमाले,ओली र झाेले कमरेडहरुले संसदकाे कुरा गर्न लाज लाग्न पर्ने हाे।जसले गुटस्वार्थका लागि दुईपटक असंवैधानिक संसद विघटन गर्याे,उसले विराेध गर्ने कुन नैतिक अधिकार राख्छ?अहिलेकाे विघटन गुटस्वार्थ र असंवैधानिक हैन,बिशेष अवस्था, संविधानवाद अनुरुप,जनविद्रोहकाे उपज हाे।
Let’s call it what it is — as my friend @inkthink has rightly said.
Thanks, Pranaya!
The KP Oli government has murdered 19 people
https://t.co/VklzSDbrwy
'जेन–जी तपार्ईंहरूसँग माग्दै छ ०४६ सालयताका ३६ वर्षका कुशासनको हिसाब । भ्रष्टाचारको हिसाब । नागरिकमाथिको अत्याचारको हिसाब । नेतातन्त्रको हिसाब । खेर गएका ती वर्षहरूको हिसाब । हिसाब मागे भन्दैमा स्कुले केटाकेटीहरूलाई गोली हान्ने ? के यो देश तपाईंहरूको बिर्ता हो ? तपाईंहरू जति दिन सत्तामा टाँसिन ढिपी गर्नुहुन्छ, तपाईंहरूको अन्त्य त्यति नै क्रूर र अपमानजनक हुनेछ ।'
@NAYA_PATRIKA
https://t.co/1PLGC15r1j
ए अन्लाइन मिडिया का सर म्याडमहरू
प्रदर्शनमा यति जानाको मृत्युु भनेर नलेखिदिनु है!
यो हत्या हो! सरकार द्वारा हत्या भनेर लेख्नुस! बाकी त तपाईं हरू नै जान्ने सुन्ने हुनुहुन्छ।