✍️✍️हुन त मैले good morning Nepal भनेपनि नभने पनि उज्यालो पनि हुन्छ अनि रात पनि पर्नेछ,याे प्राकृतिक नियम नै हाे
तर बिहान उठ्ने बितिकै म मेराे देशकाे नाम पुकारेर दिनकाे सुरुवात गर्न चाहान्छु❤️🇳🇵
काेहि स्वतन्त्र बसेरै पनि देश काे सेवा गर्न सक्छ अनि पार्टी मा अाबद्ध हुदा अनेकन लान्छना लगाउने पार्टी परित्याग गरेर स्वतन्त्र हुन्छु भन्दा पनि अनेकाै सवाल गर्ने परिपाटि चाहिँ यकदमै गलत छ हामिहरुकाे ।।
कुनै कुरा उमेर ले पनि फरक पार्दछ भन्ने यक ज्वलन्त उदाहरण हुन राष्ट्रपति किन कि देश काे यस्ताे विषम परिस्थितिमा गहन साेच बिचार अनि अाम्मबिस्वास काे जरुरत पर्दछ, तसर्थ युवा पिडिमा याे कमै पाईन्छ याे भन्नू काे अर्थ याे हैन कि युवा हरु असक्षम हुन्छन
✍️chat gpt बाट संविधान लेखन, Ai द्वारा राष्ट्र निमार्ण, pubg अनि freefire काे groups मध्य बाट प्रधानमन्त्री कति गज्जब काे देश बन्ने भयाे त अब अनुमान लगाउनुस😔😧
✍️✍️मलाई दुख पर्दा म एक्लाे हुदा तिम्राे साहारा लियकाे थिय अाज म संग अरु छन्, मैले सुख काे अनभुति गरेकि छु, भन्दैमा तिमिलाई कहाँ चटक्कै भुल्छु र डियर x
तर अाज देखि तिमि संग काे सहकार्य मा नेपाल सरकारले पुर्णबिराम लगाउने भन्ने समाचार हरुले याे मन बेचैन बनायकाे छ😥
✍️✍️महिना दिन अगाडि देखि पार्टी प्यालेस मा दर काे नाम मा दारु खादै उफ्रिदै गर्दा पनि चरि जेलैमा भन्नि गाना मा चाहिँ ननाच्या भा हुनि दिदिबहिनी हरु, बरु मुन्नि बदनाम हुई डार्लिङ तेरे लिय बजायर उफ्रिन पर्च के😂😂😂😂