FILM DIRECTOR / CASTING ARTIST / C.E.O splashimage singapore, SplashImage Entertainment Nepal & the title holder of Asian journal of motion imaging 2014. #NFBT
अहिले बिबाहको सिजन चल्दै छ,बिबाह समारोह साधारण तरिकाले गर्नुहोस्।दाइजो लिनुदिनु देखि खिलाप हुनुहोस्, देखावटी संसारबाट मुक्त हुनुहोस् र बास्तविकताको सम्मान गर्नुहोस्।यदि भविष्यमा तनावमुक्त जीवन जिउनु छ भने ऋण लिएर "घ्यू" खान बन्द गर्नुहोस्।