@IamAlikhan23@PeterDellaPenna Ali Khan we love you, but why you hate us? Anyway, Allah aapko Hamesha khush Rakhe aur aage aap ko kamyabi ata farmaye❤️🇳🇵
@brb1954 कामरेडलाई पनि बाल्कोट तिर बाट प्रधानमन्त्रीको अफर आएछ भनेसी! ल शुभकामना 😀 तर तपाई पाँचौ नम्बरमा पर्नु भयो! पहिलो शेखर कोइराला, दोश्रो प्रचण्ड, तेस्रो माधव, चौथो उपेन्द्र यादव अब तपाई पाचौ! ल शुभकामना 😀