देश बन्दैछ, सुशाशन आयो भन्ने र पत्याउनेहरु भन्दा त नेपालमा केहि हुनेवाला छैन,भविस्य छैन,बालेनले नि तातोभुत्लो केहि गर्ने होइन भनेर खुसुक्क बिदेशमा श्रम गर्न जानेहरु धेरै समझदार! (खोइ त आशा जागेको युवामा?) अनि त्यो slight decline बालेनले गरेर होइन, मध्यपुर्बको तनावले गर्दा हो!
@seto_bagh1 YML phaseout vaisakyo just like maobaddie. Now only two party will manage to compete and arko sarpa tayar hudai xa to take the maoist place.
उहिलेका सरकारहरुको पालामा यस्तो हुने गर्थ्यो, औपचारिकताको लागि: 😆😆😆
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र प्रमुखको आवेदन: हालै सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको प्रमुख कार्यकारी अधिकृत (CEO) नियुक्तिका लागि आवेदन दिने र सर्टलिस्टमा पर्ने उम्मेदवारहरूमध्ये एकको बारेमा:
१. कार्यविधि बनाउने कार्यदलको संयोजक
नेपाल सरकारले सरकारी सफ्टवेयरहरूमा वैदेशिक तथा तेस्रो पक्षमाथिको निर्भरता घटाउन आफ्नै संयन्त्र बनाउने निर्णय गर्यो। यसका लागि गृहकार्य र कार्यविधि तयार पार्न जेठ १२ गते झापाका किरण तिमिल्सिनाको संयोजकत्वमा एक कार्यदल (Task Force) गठन गरिएको थियो। उक्त कार्यदलले तयार पारेको कार्यविधि र खाकाकै आधारमा मन्त्रिपरिषद्ले 'सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३' स्वीकृत गर्यो।
२. आफैले बनाएको नियममा आफै उम्मेदवार
उक्त कार्यदलले केन्द्रको प्रमुख कार्यकारी अधिकृत (CEO) बाहिरका विज्ञहरूमध्येबाट नियुक्त गर्ने व्यवस्था सहितको कार्यविधि तयार पारेको थियो। भदौ १९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सीईओ पदका लागि विज्ञापन आह्वान गर्यो। आफू संयोजक बसेर जसको मापदण्ड र कार्यविधि तय गरे, आफैले सोही संस्थाको सीईओ बन्न आवेदन दिए।
३. २७ जनाबाट ६ जनाको सर्टलिस्टमा समाबेश
सीईओ पदका लागि कुल २७ जना विज्ञहरूको आवेदन परेको थियो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार छनोट समितिले असोज १ गते सार्वजनिक गरेको ६ जनाको सर्टलिस्ट (Shortlist) मा उहाँको नाम पनि समावेश छ। सर्टलिस्टमा परेका अन्य प्रतिस्पर्धीहरूमा डा. भोजराज घिमिरे, डा. श्रीधर मरासिनी, निराजन पन्थी, नारायणप्रसाद घिमिरे र ध्रुव ज्ञवाली रहेका छन्।
४. स्वार्थको द्वन्द्व (Conflict of Interest) को प्रश्न
यसै कारणले गर्दा सञ्चारमाध्यम र सरोकारवालाहरूले "आफैले कार्यविधि वा गठन आदेश ड्राफ्ट गर्ने, र आफै त्यसको सर्वोच्च पदको उम्मेदवार बन्ने" भन्दै यो प्रक्रियामा 'स्वार्थको द्वन्द्व' भएको टिप्पणी गरेका हुन्। सरकारी करदाता प्रोत्साहन उपहार कार्यक्रम (Taxpayer Incentive Gift Program) को एप र खाका बनाउने टोलीमा समेत काम गरिसकेका कारण हालको सरकार र सत्ता साझेदार दलहरूसँग उनको निकट सम्बन्ध रहेको र उनैलाई सीईओ बनाउने भित्री तयारी भइरहेको दाबी सहितका समाचारहरू हाम्रो पात्रो र रातोपाटी जस्ता सञ्चारमाध्यममा आएका छन्।अब छनोट समितिले यी ६ जनाको कार्ययोजना प्रस्तुति र अन्तर्वार्ता लिई ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ र मन्त्रिपरिषद् बैठकले अन्तिम १ जनालाई सीईओ नियुक्त गर्ने कानुनी प्रावधान छ।
आफू अनुकूल योग्यता, मापदण्ड वा कार्यविधि (Work Order) को जग बसालेर पछि सोही पदमा आफैं उम्मेदवार बन्नुले "पूर्व-निर्धारित योजना" (Match-fixing) को आशंका जन्माउँछ।
कानुनी रूपमा 'प्रक्रिया पुर्याइएको' देखिए तापनि नैतिक र सुशासनको कसीमा भने गम्भीर त्रुटि औंल्याउँछ। यदि उनी नै सीईओ नियुक्त भएमा, आगामी दिनमा केन्द्रले गर्ने काम, ठेक्कापट्टा र सफ्टवेयर विकासका निर्णयहरूमा समेत यसै गरी स्वार्थ बाझिने र सरकारी प्रणालीकै विश्वसनीयतामाथि प्रश्न उठ्ने नै छ!
यस्तै नियुक्ती अन्य क्षेत्रमा पनि हुने निश्चित देखिएको छ!
@LankaSharma किन पाएनन भने उनिहरु नेपाली मुलका थिए। तर अरुले पाउछन अब, नेपाल सरहदभित्र भेटिएका बाउ आमाको पहिचान नखुलेकाले वंशजको नागरिकता पाउने — खुल्ला बोर्डर राखेर।
अरु जे सुकै गर तर यो पोको फुकाएर त्यो जनतालाई देखाउ र बताउ कि किन त्यो बेला त्यो पोको खोलिएन, किन जनताको आवाज सुनिएन, किन USAID र बिदेशीको पैसा आफैँ खादै अरु नै कुरा राखेर संबिधान जारी भयो ? त्यसको बिरोध गर्नेहरुलाई नै किन उल्टै बिदेशीको गोटी भनियो? यसैको पाप लागेको हो अहिले !
@SanjeevSatgainy@PantDinesh1991 कस्ले लेखेछ भनेको त फ्रि प्यालेस्टाइन वाला पो रैछ। हिंदुत्व को डर देखाउने, यता सबैलाइ इसाइ र मुसाइ बनाउने कस्तो गज्जबको रणनिति। बाठो फ्याउरो चिल आयो भनेर हल्ला गर्ने, आकाश तिर फर्केर धारे हात लाउदा भुइका कुखुरा गायब पार्ने।