Dear Girl: समाज ले तिमिलाई टिका चुरा गहना ले राम्रो देखिन्छ भन्ला तर तिमी यती बुज्नु आफ्नो क्षमता अनि आत्मसम्मान जती को सुन्दर श्रृङ्गार अरु केही हुन्न 😍
पैसाको सापटीले सम्बन्ध बिगार्दैन तर नतिर्ने बानीले बिगार्छ सापटी दिनेले माया गरेर दिन्छ तर नतिर्नेले स्वार्थ देखाउँछ एक पटकको बेइमानीले वर्षौंको मित्रता टुट्छ अनि भन्छौ पैसाले सम्बन्ध बिगार्यो होइन तिम्रो इमानले बिगार्यो
साच्चिकै धर्ती गोलो छ पालो सबैको आउँछ भन्थे हो रहेछ यत्ति छिटो ��मय ले उत्तर दिन्छ भन्ने लागेको थिएन हिजो जुन शब्द चर्को आवाज मा अरुलाइ सुनाइएको थियो आज त्यही शब्द शान्त स्वर मा अर्को ले भन्दा आफुले सुन्दा पनि पिडा मिल्ने रहेछ त्यही भएर सधै आफू मात्र सहि छु भन्ने भावना त्याग्नुहोस
बितेका कुरामा कुनै पश्चाताप छैन, कसैसंग केहि गुनासो पनि रहेन, भोग्दै जाँदा जीवन मा यस्तो मोड आयो किताब को पान्ना पल्टाउने की किताब नै बन्द गर्ने भगवान् बाँकी बाटो पनि देखाई देउ 🙏🕉️