अन्जानमा भेटेको तिमीलाई अहिले आफ्नो भन्दा पनि प्यारो लाग्छ, सायद यही त होला प्रेम अब नदेखेको त्यो सात जुनी चाहिदैन मलाई बस पाएको यो जिन्दगी तिमी संग बिताउन पाउँ है !!
#kanchi
खुसी बन!!
बाजेबराजु मरेकै ठाउँमा
म पनि अचानक अस्ति खसेको छु
त्यसैले आफू आफ्नै किरिया बसेको छु ।
ए कोही नआओ बोलाउन मलाई
मभित्र आफ्नै कोलाहल छ
निषेधै निषेधको कोरा बारी बसेको छु
आफ्नै वियोग वेदनाको हलाहल छ ।
न्यायको आवाज
न्याय खोई? प्रश्न गहिरो, उत्तर खोसिएको,
शब्दहरू मौन, सत्य बन्धक बनेको।
अन्यायको भारीले थिचिएका सपना,
अब तिनलाई उठाउने बेला आयो।
शोषितको स्वर दबिन्न कहिल्यै,
न्यायको घाम छर्लंग उदाउनेछ!
#nepal
बालेन देशका लागि लडिरहेका योद्धा…
दुँनिया नै चुनौती बने पनि पहिलो पर्खाल तोड्ने आँट गरेका छन्, यही आँट नै परिवर्तनको सुरुवात हो ।
दल जुनसुकै अघि आए पनि देशलाई खोक्रो बनाउने पात्रहरूलाई पहिल्यै बाटो बन्द गर्नुपर्छ भन्ने दूरदृष्टि बोकेर बालेन अघि बढ्नु सामान्य हुँदै होइन ।
Hostage Bipin Joshi’s sister is in Israel pleading for her brother’s life. Pushpa can barely get the words out.
“Is he starving? How can anyone survive 680 days in Hell?”
We know Jews don’t count to the left but how about a Nepali student?