सिंह दरबार भित्र पास लिने घर चुहेर इन्टरनेट जय नेपाल भएछ ! भन्ने , सुन्ने , भेटघाट , नेता जी का रवाफ , भिड भाड त्यो पनि जय नेपाल भएछ ! स्वास्थ्य मन्त्रालय कन्टेनरमा राखेछन् त्यहाँ पनि जय नेपाल रहेछ ! सिंह दरबार देखि स्वास्थ्य मन्त्रालय सम्म आगो लगाउने सत्तामा रहेकाले चुपचाप देखियो ! देखियो , लेखियो, #प्रश्नको जवाफ चैँ सभापति रबी लामिछाने ज्युलाई सोध्ने होला !😂😂
#मुलुक
याे त परिवारवाद नहाेला !
प्रधानमन्त्रीज्यूकाे विश्वासपात्र कुमार बेनको दिदी सिद्धिलक्ष्मी व्यञ्जनकार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यमा नियुक्त हुनुभएछ । उहाँलाई बधाइ । भाइ बालुवाटार हुँदा दिदीका लागि यति गर्नु भाइकाे कर्तव्य पनि हाेला यतिबेला ।