निर्बाचन आयोगकी अध्यक्ष सुशिला कार्की र उहॉंको ७ जना पधाधिकारीहरुलाई पनि दिपावलीको शुभकामना।
चुनाबी म्यान्डेट बोकेर कार्यकारी पद पनि सम्हालदिनु भएकोमा धन्यवाद 🙏 ।
फ्रान्सेली मोडलको लोकतन्त्रको प्लानिड• हो। तर, ईगंलिस च्यानत तरेर ३४ किमी पारी बेलायती मोडलको लोकतन्त्र आउने संकेत शेनाको बडी ल्यागंवेज र रातको अग्राखले देखाएकोछ। सायद फ्रान्समा पनि आन्दोलन चलेको भएर हो की?? #GenZNepal#GenZProtest#GenZ
तिमीहरुले २४ घन्टामा देश कब्जा गर्यौ भने बाहीरी शक्तिले चाहायो भने २ घन्टामा गर्न सक्छ,संसद, संबिधान केहीले रोक्दैन। क्रान्ती गर्छौ,संसद बिघटन गर्न डराउँछौ।भोली यही संसदले अन्तरिम सरकारलाई राजीनामा गर्न बाध्य बनाउँछ #GenZNepal#GenZProtest#GenZ
“अस्ती राजाले पनि फिलीम खेल्छ? हिरो हुन्छ? भनेर त्यो हिरोईनलाई मर्नु न बॉंच्नु बनाए दाई।अहिले, भ्लगमा त यस्तो फिल्मनै खेले कस्तो होला त हाम्रो राजाले भनेर उफ्रीन्छन सोसियल मिडीयामा, के भएका दाई यी नेपाली ?”
यति भनेर चुरोटको धूवा हावामा उडायो,अनि सिटी तिर हिंड्यो त्यो अपरिचित भाई
झापालीलाई गफाडीको संज्ञा दिईएको हाम्रो देशमा जनताको आषा र भरोसाका केन्द्र भने झापालीनै छन। हिंजो बा ले जादुको छडी चलाएर देशलाई स्विट्ज़रल्यान्ड बनाए, पाईपबाट ग्यॉंस ल्याईदिय। भोली नातिले ब्यबस्था परिवर्त र राजा ल्याउलान। 😝
तिमीहरु पो हिंजो झोले थियौ, आज नेता भयौ, भोली भ्रष्टाचारी हुन्छौ। परिस्थितिले स्यालको भिडमा पुर्यायो भन्दैमा सिंहलाई स्याल भन्न् मिल्दैन। राजा संधैको राजा हुन्छ, पुर्ब हुदैन।
नोटः- म राजाबादी चाहीँ होईन है।
ब्यथितीको पराकाष्ठा भित्र पिल्सियर बिष्फोट भएको ज्वालामुखी हो #balen
म,उ, त्यों र हामी सबैको भँडास संगालेर हिम्मत जुटायर देशमै परिवर्तनको लडाई लड्दै छन उनी।
वालेनको हठले पराकाष्ठा नागेको देख्नेहरुले देशमा ब्यथिती र अब्यबस्थाले हदै सम्मको हद नागेको पनि देखुन।
आकाश छुने ईछाशक्ति राखेर उडेको पंछीलाई बृद्ध गिद्धहरुले फकाए, संगै उडाए,पखेटा काटे, आफ्नोमा जोडे र जमिनमा खसालीदिए।न्याए मरेको देशमा न्याएको जितको भ्रम छर्दै नेपाललाई औँलामा नचाउने पुरातण सत्ता शक्तिले फेरी जित हॉंसिल गरेकोछ। नेपालमा बन्ने सरकार त केवल उक्त शक्तिको कठपुतली न हो।
चुनाब ब्यर्थ थियो भन्नेहरुका लागी :-
चुनाबमा राज्यको अरबौँ र नेताको खरबौँ कालोधन देश भरी बाँडीएकोले नेपालको अर्थतन्त्र चलायमान भयो, यो नेपालको अर्थव्यवस्थाको लागी फाईदाजनक कुरा हो।त्यसैलेत कम्रेड अर्थतन्त्र सुधार्छु भन्दैछन।
बिगतमा सुट लगाएर देखाईएको शासकीय दम्भ र क्रान्तिकारी रोमाञ्च प्रदर्शणीलाई दौरा-सुरुवाल लगाएर सुधार्ने मौका मिलेकोछ। १७००० लाई न्याय र १० बर्षे जनयुद्धको सार्थक्ता पुष्टी गर्दै ईतिहाँस बदल्ने कि नेपाली राजनीतिबाट नाम-निसानी मेटाउने? भबिष्य तपाईकै कदमहरुले लेख्नेछन, प्रचण्ड ज्यु।
दुई करोड जनतामा एन्टीबडी डेभ्लोप भएको कुरा हालै एक रिसर्चले देखायो। अनि १ करोड नेपाली भ्याक्सीनेटेड छन। के अब नेपाल फुल्ली कोरोना प्रुफ भएको हो त सरकार ? प्रस्ट्याईयोस। 🧐
#Hellosarkar
हालसम्म नेपालको फुल भ्याक्सीनेसन रेट १५% रहेछ। मैले जान्न चाहेको, चोरबाटोबाट सोर्स-फोर्सले लगाईएका भ्याक्सीन पनि गनेर १५% हो की, नगनी हो? नगनी हो भने त भ्याक्सीनेसन रेट ३०% कट्छ नै होला, प्रस्ट्याईयोस नत्र सच्चयाोस सरकार।
#Hellosarkar
म कांग्रेसमा पनि एउटा महिला नेत्री खोजी रहेछु, जसले देउबा दाईले खनेको बाटोमा रामचन्द्र दाईको हात समाएर डोर्यावस।नत्र शसांक दाईलाई डोर्याउँदा पनि भो, के छ बिचार शुजता जी?😀 #नेपाल#राजनिती
आर्थिक मन्दीबाट जोगीन अरु देशले बेरोजगार भत्ता लगायत शिर्षकमा राष्ट्रिय ढुकिको पैसा जनमानसमा पुर्यायर अर्थतन्त्रलाई चलाएमान राखेकाछन।नेपालमा पनि शक्ति प्रदर्शणका नाममा लुटेर/भर्ष्टचार गरेर लुकाएको कालो धन कार्यकरता मार्फत बजारमा बांडीदैछ।आर्थिक हिसाबले यो फाईदाजनक काम हो।
अलि-अलि,यति-यति मान्छे त आज रत्नपार्क भन्दा अलि माथी सिसीमा राष्ट्रबाद बेच्नेले पनि जम्मा गरेछन।आउनुहोस आउनुहोस चुच्चे नक्सा दुखेको, आयोद्ध्यापुरी दुखेको.. भन्दै 😀 #kpoli
आगजनी,बिध्वंसको जतिनै निन्दा र भर्त्सना गरे पनि अपुग हुन्छ।क़ानूनी राज्यको खिल्लि उडाएर राष्ट्रीय सुरक्षा घेरा भित्र लुकेर मच्चाईएको आतंकबादको पराकाष्ठा हो।अर्को पाटो,
नाईकेलाई आफ्नै कार्यकर्ताको जुत्ता र झापडबाट बचेर घर पुग्नु पनि त चुनौतीपूर्ण थियो नि।बचेर घर पुग्नु उपलब्धि हो