लड़का : जानू तुम अब चेंज हो गई हो..
लड़की : वो कैसे ??
.
.
लड़का : अब मैं तुम्हें किस करता हूँ तो तुम आँखें बन्द नहीं करतीं...
.
.
लड़की : हरामखोर पिछली बार बन्द की थी, तो मेरे पर्स से 100 रुपये गायब हो गए थे..😡😡
🤣🤣🤣😉😉😉😄😄😄😂😂😂
प्रिय विप्लव मृत्युपछि कोहि फर्केर आको इतिहास छैन!एकपटक जन्मेपछी कालले नबोलाए सम्म सबैलाई बाच्ने रहर हुन्छ?
मन्दिर,बाटो,पुल नभनी बम पड्काएर अकालमा नागरिक मार्ने काम नगर हरेक ब्यक्तिको रगतले तिम्रो पार्टीलाई पलपल पोल्नेछ!
ब्यक्ति हत्या हिंसा त्याग शान्तिपूर्ण राजनीतिमा आउँ!
गाउँ ,घरमा हिलाे गाेबर फाल्नु पर्छ
2/4वटा खसी बाख्रा नि पाल्नु पर्छ
गाउकि मेरि पाखे रैछ नभन्नु साथि
ढिकि,जाँताे अनि चामल चाल्नु पर्छ
घाँस,दाउरा,मेला पात त सामान्य हाे
फु फु गर्दै अगेनामा अागाे बाल्नु पर्छ
तिम्राे जस्ताे महल यहाँ काहा र साथि
हरेक दिन भत्केका भित्ता टाल्नु पर्छ
२- ४ दिनलाइ माया चमेलिको गन्द भैदियो☘️
कुनै कविको सुन्दर कविता झै छन्द भैदियो☘️
सायद भेटियो होला अर्को कुनै मजस्तै कोहि☘️
मोड लियो कथाले संवाद पनि मन्द भैदियो ☘️
म त सोचे माया संग बोल्दैछु,छाया रहेछ उ☘️
जब म रोकिए आवाज उसको बन्द भैदियो☘️
#बन्धु 🌻🌼
#शुभपल 🌹🌺