उपप्रधानमन्त्री एवं गृह मन्त्री माननीय रवि लामिछानेज्यूको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३औं बैठक सम्पन्न। मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्���योजना, २०८१ पारित। यसपटकको मनसुनमा करिव १८ लाख १ हजार मानिस प्रभावित हुनसक्ने अनुमान।
गहुँको ठूँटा जलाउने क्रममा आगो अनियन्त्रित भई #गहुँबाली र घरगोठ समेत जलेर नष्ट भईरहेका छन् । बारीमा #आगो लगाएपछि छोडेर यताउति नजाऔं, राम्ररी निभाएर मात्र छोडौं । #हावा चलेका बेला आगो नलगाऔं ।
गहुँको ठूँटा जलाउने क्रममा आगो अनियन्त्रित भई #गहुँबाली र घरगोठ समेत जलेर नष्ट भईरहेका छन् । बारीमा #आगो लगाएपछि छोडेर यताउति नजाऔं, राम्ररी निभाएर मात्र छोडौं । #हावा चलेका बेला आगो नलगाऔं ��
जलवाय�� परिवर्तनका कारण बाढीबाट प्रभावित व्यक्ति र समुदायको संख्या तीव्र गतिमा बढिरहेको छ । एसियाली बिकास बैंकको एक अध्ययन अनुसार अबको दश वर्षमा यो संख्या दोब्बर हुनसक्ने अनुमान छ । हामी सबै यसबाट प्रभावित हुनसक्छौँ । यसबाट हुनसक्ने क्षती न्यूनिकरणका लागि पूर्वतयारी गरिहालौँ ।
जाजरकोट एवं बझाङ भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास बनाउन अनुदान रकम वितरणको प्रगति सम्बन्धी इन्फोग्राफिक्स। मंसिर २५ सम्म प्रभावित जिल्लाका स्थानीय तहहरुले पहिचान गरेका लाभग्राहीको संख्या ५१,८६३ छ। ६,५१२ लाभग्राहीले संझौता गरिसक्नु भएको छ। https://t.co/ToSr3Ua2Bh
जलवायू परिवर्तनका कारण मौसममा आएको हेरफेरले बालीनालीमा परिवर्तन ल्याएको छ। रैथाने प्रजातिका वनस्पति र जडीबुटी लोप हुँदैछन्। रैथाने बालीनाली र बिउबिजन जोगाउन बिउ भण्डारणको व्यवस्था गरौँ । रसायनिक मलको साटो जैविक मललार्इ प्राथमिकता दिऔँ��� हाम्रो जैविक विविधताको संरक्षण गरौं ।#COP28
स्यान दुअीरी बिमाअीनोन अझ ल्हामा सामाजिक सद्भाव कायम थान्गे,तिल्दा बिसाम जोखिमला व्यवस्थापन यागार-यागारसे बिमाअीनोन बेनान डिक्सी लाबारी खाम्साम सजिलो ताबा मुला ।
@USAID@USAIDNepal#TAYARNEPAL@agoracreationNP#DRR
'#भूकम्पबाट प्रभावित घर परिवारला��� अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८०' बारे प्राधिकरणका पदाधिकारीले नेपाल बैंकर्स एसोसियसन, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग बाणिज्य महासंघ एवं राष्ट्रिय/अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधिहरुसँग छलफल तथा अन्तरक्रिया गर्नुभएको छ ।
रूकुम र जाजरकोटका विभिन्न भागमा भूकम्पले पुर्याएको जनधनको क्षतिले हामी सबैलाई दुखी बनाएको छ, सो दु:खद् घटनामा परी जीवन गुमाउनुभएकामा श्रद्धान्जली र घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यसो भन्नुहुन्छ क्रिकेटर @gyanu_gm11#RSLUP#TAYARNEPAL