धर्म गर्न जाने तर चोर बाटो हुदै , कसरी हुन्छ ईन्डिया को भलाई । निश्चितै भैयो कैलाश पति बाबा ले भक्त लाई चोरी बाटो हिडन मनाइ गर्छ्न। #Lipulekh#LipulekhBelongsToNepal
बुडी : तपाईले घुमाउन नलागेको पनि कति समय भईसक्यो ।।
बुडा : अस्ति लगेको थे त मसानघाट
बुडी : त्यस्तो पनि घुम्ने ठाउँ हुन्छ....?
बुडा : लाटि ! मान्छेहरु मर्छन् त्यहाँ जानलाई
😂😂😂😂