LORD BUDDHA AND MOUNT EVEREST IS MY IDENTITY BIRATNAGAR IS MY HOMETOWN AND FOLLOW BACK IS MY PASSION BUT UNFORTUNATELY UNFOLLOWERS WILL GET BLOCKED AS GIFT.
𝗛𝗶𝘀𝘁𝗼𝗿𝗶𝗰 𝗪𝗶𝗻 𝗳𝗼𝗿 #𝗧𝗲𝗮𝗺𝗡𝗲𝗽𝗮𝗹 🏐🇳🇵
Cricket Association of Nepal (CAN) extends heartfelt congratulations to the Nepali Women’s Volleyball Team on a historic victory over India in the CAVA Women’s Volleyball Nations League!
📸 Photo Credit: HamroKhelkud/Kantipur
#WomensVolleyball | #NepalVolleyball
आम माफीको दुरुपयोग: सरकारले हरेक वर्ष संविधान दिवसको दिन दिने आम माफीको दुरुपयोग भएको भनेर आवाज उठिरहेको छ। यसपाली पनि केही व्यक्तिले माफी पाउनु नहुने गरी गम्भीर अपराध गरेतापनि छुट पाएको भन्दै पीडित हरुले आवाज उठाउन थालेका छन्। 😢
“सम्झौताले बनेको देश होइन, पुर्खाले लडेर बनाएको देश हो, उभिएर गाउँदा पाखुराका रौँ नउठ्ने पनि राष्ट्रिय गान हुन्छ ? 'जंगीनिसान हाम्रो' नै राष्ट्रियगान हो।” - सौरभ, राजनीतिक विश्लेषक
Dr Sanduk Ruit says, "एउटा सिद्धान्त छ २०/२०/२० यसको अर्थ भनेको २० मिनेट जति कम्प्युटर काम गरे पछि २० सेकेन्ड सम्म ब्रेक लिने अनि २० फिट टाढा हेर्ने अनि हेरेर एक छिन् आँखा बन्द गरेर बस्ने। मेरो सल्लाह, काम गरिरहँदा हरेक २/३ घण्टा पछि एक चोटी उठेर फ्रेस हुने आँखा मुख धुने त्यस पछि बाहिर गएर टाढासम्म हेर्ने अनि केही समय आँखा चिम्म गरेर राख्ने अनि फेरी काम सुरु गर्ने। मुख्यतः स्वास्थ्य आँखाको लागि सकेसम्म धेरै चोटी आँखा बन्द गर्ने खोल्ने चाहिँ गर्नु पर्छ।" ❤️
जुन देशको प्रधानमन्त्री कुनै व्यक्तिको नाम लिएर भन्छन.... उहाँ मलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली जानु भएको थियो।
यस्तो लाजमर्दो अभिव्यक्तिबाट
देशको निर्णायकत्व कहाँ छ बुझ्न गाह्रो छैन।
हाम्रो निरन्तरको अभियान .........
" नेपालको निर्णायकत्व नेपालीको हातमा"
यो देशद्रोह (treason) हो...
देशको संविधान भन्छ: सार्वभौमसत्ता जनतामा निहित छ। देशका प्रधानमन्त्री भन्छन्: पृतम सिंह मलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली जानुभयो।
प्रधानमन्त्रीको यो भनाइ देशद्रोह हो। सुसंस्कृत राजनीति भएको देशमा भए प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद नै चल्ने थिएन।
'खोक्रा राष्ट्रवादी'हरू न त यसलाई, न त भारतीय मध्यस्थतामा भएको १२-बुँदे सहमतिलाई, न राष्ट्रपतिदेखि प्रधानमन्त्रीको सल्लाहकार नियुक्तिसम्ममा दिल्लीले खेलिदिनु पर्ने भूमिकालाई "भारतको हस्तक्षेप निम्त्याएको" रूपमा हेर्छन्।
तर मैले "दिल्लीले १२-बुँदेको मध्यस्थता गर्यौ। त्यसले देश विश्व शक्तिहरूको क्रीडास्थल भयो। अन्य धेरै गम्भिर समस्या ल्यायो। स्थिति झन संवेदनशील बन्दैछ। 'Course correction गर। नत्र अबको नेपालको अस्थिरताले नेपाललाई मात्र होइन, भारतलाई पनि असर पार्नेछ" भनेर लेख्दा त्यो 'खोक्रा राष्ट्रवादी'लाई "भारतको हस्तक्षेप निम्त्याएको" भयो! यस्तै "खोक्रा राष्ट्रवादी'ले गर्दा आज देश बस्नै अयोग्य भएर गयो।
पुरा लेख यो लिङ्कमा छ: https://t.co/x49d92M6hW