शब्दहरुमा व्यक्त गर्न नसकिने सम्झनाका ति मिठा सुस्केराहरु मौन छन् आज यादहरुले जतिनै सताए पनि
वास्तवमै, यादहरुले मात्रै पनि मिलनको प्रतिक्षा नगर्दोरहेछ प्रिय 💔
#मुक्तक
💞💞💞
तलतल लागे भन, पछि त भुसुक्क भईन्छ
ठुला ठुला कुरा किन, फेरि लुरुक्क भ��न्छ
तिललाई पहाड बनायौ, पटक्कै सोचेनौ है
पर्दाफास हुँदा थहा होला, ठुसुक्क भईन्छ
💞💞💞
#अविरल
#शुभविहानी☕️🌷😍🙏
#शुभदिनको_कामना❤️❤️🙏🙏