The PM had said that there is no Ultra-Supper-Fast Technology in the world that would allow ordinary people to rush to rescue them at will during a major disaster, and there was none. But the corrupt leftist gang has been left reeling from the pain of being ousted from power.
राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।
साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थाप��� र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।
रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन।
बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।
@RcPaudelNepal @ShahBalen @hamrorabi @dolprasadaryal @thapagk @hark_sampang
पछिल्लो समय विश्वभरका सरकारहरुले एआईमा आधारित रक्षा प���रणाली विकास गर्न अर्बौं डलर लगानी गरिरहेका छन्, सैन्य क्षेत्रमा एआईको प्रयोग सूचना सं��लन, साइबर सुरक्षा र व्यवस्थापनमा केन्द्रित देखिन्छ।
https://t.co/wcTJ2BqThq
DON'T BE A PANICAN!
✅ Core inflation at its lowest level since 2021
💰 Private sector wages outpacing inflation
📉 Gas prices are down 7.5% year over year
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ काठमाडौं आइपुगे
***
असाधारण र अधिकार सम्मपन्न राजदूतका रूपमा नियुक्ति पाउनु आफ्ना लागि सम्मानको विषय भएको भन्दै दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने धारणा सार्वजनिक #Nepalchina#Nepalviews
https://t.co/tUt7nXrY1H
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले चीन–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउँदै साझा भविष्यको समुदाय निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । #nepalviews
https://t.co/0XfZg2dkhF