Dear Prime Minister Ambani,
Please accept my humble apologies for not realizing that you are the real boss of India.
Naturally, you would prefer to maintain your monopolistic exploitation of the great people of India, but would you nonetheless consider allowing Starlink to compete?
There are many areas of India, as there are in all countries, with no Internet access, which denies children the opportunity for education and for small businesses the opportunity to sell their goods to a global market. Starlink would change their lives for the better.
Thank you 🙏
प्रधानमन्त्री वन्देउ न प्लिज भन्दा पनि फोन नउठाउने र प्रधानमन्त्री वन्न जेलै तोडेर आउने दुई-एक ठाउँमा आए पनि त्यो क्षणिक र स्वार्थपूर्ण मात्र हुनेछ। लेखेर दिए धेरै लामो जाँदैन। @BalenShah#RSP
@brb1954 You are responsible for all these if you and parchanda wouldn’t have landed nepal by mistake we would have been competing with other developed countries.
कसैको असल आमा कसैको खराब पत्नी हुनसक्छ । कसैको असल छोरी कसैको खराब बुहारी हुनसक्छ । कसैको असल प्रेमी कसैको खराब लोग्ने हुनसक्छ । कसैको असल छोरा कसैको खराब साथी हुनसक्छ । असल र खराब भन्ने कुरा वास्तवमा सापेक्षिक कुरा हुन्। एउटै मान्छे एकै समयमा कतै असल र कतै खराब भैरहेको हुनसक्छ।
@cmprachanda महाराजधिराजै हो नी … लगाउनै पर्यो . उहालाई कोरोनाले लग्यो भने देश र जनताको नाममा रजाई गर्ने अनि देश दोहन गर्ने एक प्रभावशाली नेता देशले गुमाउछ । नेपालको दुर्गती भन्दा प्रगती होला भन्ने डर । बधाई कम्रेड