यदि यस्तो अपराधमा पनि कडा कारबाही हुँदैन भने समाजमा कसरी सुरक्षित महसुस गर्ने?
सरकारले तुरुन्त दोषीलाई कारबाही गरी इनिशा बि.क. लाई न्याय दिनुपर्छ।
#एक_सोच 😢💔
#JusticeForInisha@highlight
@dil_nisani सहि हो यो चैँ really appreciated,बलात्कारको अर्थ त्यसपश्चात मारेर फाल्नु बुझ्ने भेडाहरुलाई consent र नाबालिकाको अधिकार नै थाहा छैन,अझै कति समिक्षा जस्तो छोरीहरुलाई mentally torture दिएर आत्महत्या गर्न मजबुर गर्ने हो,अझ ति आरोपीलाई फूलमाला लगाएर जात्रा गरेरको देख्दा त ??