वैदेशिक रोजगारमा जुनसुकै देशमा युवाले जाँदा एक महिनाको तलब मात्र दिए पुग्ने यो निर्णय सरकारले गरेर कार्यान्वयनमा कठिन कदम चाल्न सक्ने हो भने वैदेशिक रोजगारको अधिकांश बेथिति नियन्त्रण हुन्छ । तपाइँ यो निर्णय लागू भएमा सकात्मक मान्नुहुन्छ ? आफ्नो प्रतिक्रिया दिनुहोस् ।