सामान्य ज्ञानको भन्डार अझै बढाउन, ज्ञान बाड्ने,लोकसेवाआयोगको तयारीको लागी र समाजमा ज्ञानको ज्योती फैलाउने काममा अगाडी बढ्ने हाम्रो योजना,हामीलाई फलो गर्नुहोला।
@iambishalbhatta यो कुरा होइन। युरोपेली संघले केहि महिना अघि मात्रै मोवाइलमा प्रयोग हुने फ्रिक्वेन्सीले Electromagnetic interference नगर्ने भन्दै Aeroplane mode बन्द गर्ने निर्णय गरेको छ। https://t.co/ANBGEEnjbN
कोजाग्रत पुर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा सत्यनारायणको जात्रा मनाइन्छ । यस जात्रामा रथको माथि सत्यना��ायण भगवानको मुर्ति राखिएको हुन्छ। राजकुमारीले सत्यनारायणलाई अपहेलना गरेको र सोही कारण १२ वर्षसम्म सुत्केरी हुन नसकेपछि यो जात्रा शुरु गरेपछि सुत्केरी भएको पौराणीक कथा छ।
प्र. अन्तरिक्षमा पुग्ने सबैभन्दा वृद्ध व्यक्ति को हुन्?
-> क���यानेडियन अभिनेता विलियम स्याटनर
(स्टार ट्रेकद्वारा निर्मित विभिन्न चलचित्र तथा सेरिजहरूमा अभिनय गरेका यी ९० वर्षीय ब्लु ओरिजिन स्पेस कम्पनीको सब अर्बाइटल क्याप्सुल मार्फत अन्तरिक्ष पुगेका थिए ।
१) नेपालमा विद्युत् तथा ऊर्जा सङ्ग्रहालय कहाँ रहेको छ?
👉फर्पिङ (काठमाडौं)
२) सूचना प्रविधि केन्द्र स्थापना गर्ने पहिलो स्थानीय तह कुन हो ?
👉साँफेबगर नगरपालिका (अछाम)
३) विश्व क��ा परिषद्ले ललितपुर महानगरपालिकालाई कतिऔं कला नगरीका रूपमा घोषणा गरेको हो ?
👉३५औं
१) मदन पुरस्कार २०७८ कस्लाई प्रदान गरिने भएको छ?
👉भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह।
२) जगदम्बा श्री पुरस्कार २०७८ कस्लाई प्रदान गरिने भएको छ?
👉नृत्यशास्त्री भैरवबहादुर थापा
१) अमाली प्रथाको खारेजि कहिले र कस्को पालामा भयो?
👉वि सं १९६८ (चन्द्र शमसेर)
२) हनुमान ढोका अगाडि हनुमानको मुर्ती स्थापना गरी हनुमान ढोका 👉दरवार नामाकरण गर्ने राजा को हुन्?
प्रताप मल्ल
३) मल्लकालमा हनुमान ढोकालाइ गुतपौ भनिन्थ्यो भने यस दरवारको अर्को नाम के हो?
👉नोल्छे दरवा
दक्षिण एसियाली क्षेत���रीय सहयोग सङ्गठन (सार्क)का पर्यवेक्षक राष्ट्रहरू:
🇦🇺 अस्ट्रेलिया
🇨🇳 चीन
🇪🇺 युरोपेली सङ्घ
🇮🇷 इरान
🇯🇵 जापान
🇲🇺 मौरिसस
🇲🇲 म्यानमार
🇰🇷 दक्षिण कोरिया
🇺🇸 संयुक्त राज्य अमेरिका
(सार्कको स्थापना सन् १९८५ डिसेम्बर ८ भएको हो)
१) महाराजधिराज परमभट्टारकको पदवी धारण गर्ने राजा को हुन?
👉 नरेन्द्रदेव
२) चाँगुनारायणको मन्दिरमा कुन देवताको पूजा गरिन्छ?
👉 भगवान विष्णुको (सबैभन्द�� पुरानो वैष्णव तीर्थस्थल हो )
३) गोकर्णमा मानव बस्ति कसले बसाएका हुन्?
👉 मानदेवले
तराई तर्फको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो?
१)चितवन राष्ट्रिय निकुञ्ज
२)बर्दिया राष्ट्रिय निकुञ्ज
३)बाँके राष्ट्रिय निकुञ्ज
४)शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
उत्तर reply गर्नुहोस्।