Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
समय 77K
@samaya365
प्रश्न मान्यताको, प्रश्न सिद्धान्तको प्रश्न जस्को उत्तर सजिलै पाइन्न ।
Joined September 2015
37K
Following
76.5K
Followers
451
Posts
Pinned Tweet
समय 77K
@samaya365
8 months ago
फरक-फरक तरिकाले मिलाएर प्रयोग गरिएका शब्दले फरक-फरक अर्थ राख्छन् र फरक-फरक अर्थले फरक-फरक प्रभाव पार्छन्।
समय 77K
@samaya365
about 1 year ago
सम्झना आउँछ त यादलाई के दोष ? निन्द्रा आउँदैन त रातलाई ले दोष ?
समय 77K
@samaya365
over 1 year ago
फरक-फरक तरिकाले मिलाएर प्रयोग गरिएका शब्दले फरक-फरक अर्थ राख्छन् र फरक-फरक अर्थले फरक-फरक प्रभाव पार्छन्।
समय 77K
@samaya365
over 1 year ago
अवसरहरु हरबखत हाम्रो वरिपरि घुमिरहेका हुन्छन् समस्या यो हो की,हामीले ती अवसरलाइ चिन्न सकिरहेका हुँदैनौं ।
Who to follow
TKC
@thakurkc
The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25P
🇳🇵हेन्सम मुन्छे असिने🇳🇵बाबु बुलेट🇳🇵
@suvasbhattarai
हतारमा भएकाहरू गए। कृपया यहाँ ज्ञान नदिनुहोस्! यहाँ सबै ज्ञानी छन् ! एक दिन तपाईं स्वर्गमा जानुहुनेछ,अनि सबै ठीक हुनेछ। हरहर महादेव
Mike Budhathoki
@starlightNPJ
समय 77K
@samaya365
over 1 year ago
सोझो व्यक्तिको विश्वास झुठो व्यक्तिको लागि सबैभन्दा ठूलो हतियार हुन्छ।
समय 77K
@samaya365
almost 2 years ago
अरुलाई खुशी पार्न आफूलाई दु:खी नबनाऊ।
समय 77K
@samaya365
almost 2 years ago
कुरा गरेर होइन प्रश्न उठाएर मात्र नयाँ कुरा सिक्न सिकिन्छ।
समय 77K
@samaya365
almost 2 years ago
मायाको वास्तविक गहिराइ छुट्टिने समय नआउँदासम्म बुझ्न सकिंदैन
समय 77K
@samaya365
about 2 years ago
जुन आगोले हामीलाई न्यानो दिन्छ, त्यही आगोले हामीलाई डढाउन पनि सक्छ र यसमा दोष त्यो आगोको हुँदैन
समय 77K
@samaya365
about 2 years ago
अरुको बारेमा थाहा पाउनु बुद्धि हो, आफ्नो बारेमा थाहा पाउनु ज्ञान हो।
समय 77K
@samaya365
about 2 years ago
जहाँ सम्म बाटो देखिन्छ, त्यहाँ सम्म हिँड अगाडीको बाटो त्यहीँ पुगेर देखिन थाल्छ।
समय 77K
@samaya365
about 2 years ago
सोझो व्यक्तिको विश्वास झुठो व्यक्तिको लागि सबैभन्दा ठूलो हतियार हुन्छ।
समय 77K
@samaya365
about 2 years ago
असली जीवन तब बाँचिन्छ, जब जीवनमा साना साना परिवर्तन आउन थाल्छन्।
समय 77K
@samaya365
over 2 years ago
जब तिमी अरु कोही नभएर, आफू बन्न खोज्छौ । तब तिमी सबैभन्दा सुन्दर देखिन्छौ ।
समय 77K
@samaya365
over 2 years ago
भविष्यको दुई दिन भन्दा आजको एक दिन महत्त्वपूर्ण हो।
समय 77K
@samaya365
over 2 years ago
भविष्य उनीहरुको पक्षमा हुन्छ, जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्छन्।
समय 77K
@samaya365
over 2 years ago
पीडादायी विगतले या त तिमीलाई नष्ट गर्छ या त तिमीलाई पखेटा दिन्छ। त्यसमा रोजाई तिम्रो हुन्छ।
समय 77K
@samaya365
over 2 years ago
फरक-फरक तरिकाले मिलाएर प्रयोग गरिएका शब्दले फरक-फरक अर्थ राख्छन् र फरक-फरक अर्थले फरक-फरक प्रभाव पार्छन्।
समय 77K
@samaya365
over 2 years ago
जब हामीले जिउनको लागि पर्खिरहेका हुन्छौं, जीवन बितिरहेको हुन्छ। आजमा रमाउन सिक।
समय 77K
@samaya365
over 2 years ago
सजिलो जिन्दगीको लागि प्रार्थना नगर, गाह्रो जिन्दगी सहन सक्ने क्षमताको लागी प्रार्थना गर
Last Seen Users on Sotwe
AstaGigaChad 🇲🇦
Seen from
Netherlands
David Nguyen
Seen from
Indonesia
Rika Chan
Seen from
Indonesia
Sky~
Seen from
Vietnam
هنا خطر مع الدكتور 🔞⛔🥵
Seen from
Switzerland
فحل جده سوداني من كسلا
Seen from
South Africa
Desi devillll
Seen from
India
French Couple 🇲🇫
Seen from
France
Mr_Bigboom
Seen from
Thailand
omar danielle
Trends for you
1
Turkey
Under 10K tweets
2
Pretty Ricky
Under 10K tweets
3
#DreaminaAtAnnecy
Under 10K tweets
4
#USMNT
Under 10K tweets
5
Scott
Under 10K tweets
6
Weah
Under 10K tweets
7
Corbin
Under 10K tweets
8
#criticalrolespoilers
Under 10K tweets
9
Tsaritsa
Under 10K tweets
10
Trusty
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.5M followers
2
Barack Obama
@barackobama
119.3M followers
3
Donald J. Trump
@realdonaldtrump
111.7M followers
4
Cristiano Ronaldo
@cristiano
110.3M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
97.6M followers
7
NASA
@nasa
92.1M followers
8
Justin Bieber
@justinbieber
90.8M followers
9
KATY PERRY
@katyperry
87.5M followers
10
Taylor Swift
@taylorswift13
81.3M followers
11
Lady Gaga
@ladygaga
72.9M followers
12
Kim Kardashian
@kimkardashian
69.7M followers
13
Virat Kohli
@imvkohli
69.7M followers
14
YouTube
@youtube
68.7M followers
15
Bill Gates
@billgates
63.8M followers
16
The Ellen Show
@theellenshow
62.5M followers
17
Neymar Jr
@neymarjr
62.4M followers
18
CNN
@cnn
61.9M followers
19
X
@x
60.8M followers
20
Selena Gomez
@selenagomez
60.6M followers
Olivia
Online
✨
⭐
💫