For me, there has only ever been one GOAT, and there always will be.
Cristiano Ronaldo. 🐐❤️🇵🇹
Obrigado, Cristiano. Thank you for everything.
#ThankYouCristiano#ForeverMyGOAT#CR7
The greatest single-run win in Test cricket.
Final ball, 1 run needed, and Kane Williamson said it's not over until it's over. That was some absolute freak athleticism from the man with zero haters. Just a goat thingy 🤌
Happy retirement Kane Williamson 🤍🥹
World record 32 times Mount Everest climb.
विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्।
विश्वविख्यात आरोही कामी रिता शेर्पाले आज बिहान १०:१२ बजे सगरमाथाको ३२ औं पटक सफल आरोहण गर्दै सबैभन्दा धेरैपटक आरोहण गर्ने आफ्नै विश्व कीर्तिमान पुनः नविकरण गर्नुभएको छ।
त्यसैगरी, “माउन्टेन क्विन” का रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान ९:३० बजे ११ औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ।
निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको इमान्दार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ ।
खुसीको यो क्षणलाई सबैजनासँग साझा गर्दै दुबैजना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम छ। हिमाललाई ईश्वर झैं पुजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने, र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक हुन्। उनीहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहन्छ।
वहाँहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको छु।
सम्पूर्ण नेपालीको तर्फबाट कामी रिता शेर्पा, लाक्पा शेर्पा तथा सम्पूर्ण आरोही, शेर्पा समुदाय र पर्वतारोहण क्षेत्रमा समर्पित सबैप्रति हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछु।
Absolute Magic from Kushal Bhurtel! 🪄
Kushal defended 5 runs in the final over, conceding just 3 and taking 2 wickets, sealing a thrilling 1-run victory for his side in Koshi Premier League! 🔥😱
He also scored 59(38) with the bat and was awarded Player of the Match. 💥
Siddhartha Bank Nepal Premier League , Powered by Ncell आज सफलता पुर्वक सम्पन्न भएको छ। विजेता जनकपुर बोल्ट्सलाई हार्दिक बधाई साथै सम्पुर्ण सहभागी फ्रेन्चाईज टिमहरु र खेलाडीहरुलाई धन्यबाद।
नेपाल क्रिकेट संघको “ड्रिम प्रोजेक्ट” का रुपमा रहेको यस प्रतियोगितालाई सम्पन्न गर्न सहयोग गर्नुहुने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली, पुर्व-प्रधानमन्त्री द्वय श्री शेर बहादुर देउवा तथा श्री पुष्प कमल दाहाल “प्रचण्ड” , राष्ट्रिय खेलकुद परिषद (राखेप) , ८ फ्रेन्चाईज टिमका मालिकहरु, सम्पूर्ण प्रायोजकहरु तथा क्रिकेटलाई अथाह माया गर्ने सम्पुर्ण समर्थक तथा शुभेच्छुक महानुभावहरुलाई हृदयदेखि धन्यबाद दिन चाहन्छु।
तपाईं सम्पूर्णको माया र साथले सिमित श्रोत-साधनका बावजुत देशको गरिमालाई क्रिकेटको माध्यमबाट विश्वसामु पुर्याउंदै देशको सिंगो अर्थतन्त्र, पर्यटन, खेल, उद्यमलाई नै गतिशील बनाउंदै यस प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ।
भविष्यमा यस लिगलाई विश्वकै उत्कृष्ट लिगहरु मध्येको एक बनाउने हाम्रो लक्ष्यका साथ अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउन प्रतिवद्द रहनेछौं।
@CricketNep@OfficialNPLT20
@Sandeep25 For anyone around Itahari and Koshi Province you can contact Ideal Sports 9762915219 , also free delivery available all over Nepal. #IdealSports
The support and passion from the Nepalese fans today in Dallas was infectious. The game is growing rapidly in Nepal, with further opportunity this young side will grow rapidly. #NepalCricket#T20WorldCup