कि काठमाडौंको हितमा काम गर्नुहोस ,
कि सिंहदरबार अरु पालिकामा सार्नुहोस ।
हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस ।
हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।
उच्च कांग्रेस नेताले भने - ' कम्युनिस्टहरुबिच रगडा हो, झगडा होइन । न प्रचण्डले ओलीको समर्थन फिर्ता लिन्छन , न माधवले पार्टी फोर्छन । न जसपा फुटछ । हामीलाई के को लुतो कन्याई । हाल्या थियौ भोट कम्युनिस्टलाई, खाउ खुदो अब । '