प्रजातन्त्र पछिको कांग्रेस पनि देखियो
मनमोहन अनि मदन पछिको एमाले पनि देखियो
गणतन्त्र पछिको माओवादी को हरिगति पनि देखियो ।
परिवर्तन गर्छु भन्ने वलिका कदम पनि देखियो
सुहाउदै नसुहाउने प्रादेशिक संरचना पनि भोगियो
राजनीतिक अवसरवादको नेपाली राजनीतिमा कुनै सीमा छैन।चुनाबदेखि सरकार गठनसम्मका चुनावी तालमेल र गठबन्घनहरु विचार विघटनको चरम अवसरवादी प्रस्थान बिन्दु हो।यो चक्र अव जस्ले जति मीठा र चतुर कुरा गरे पनि ब्यबहारमा पटक पटक पुनरावृत हुने प्रष्ट छ।
संकट भयाे भन्दै १२बुंदे सम्झौताका पक्षधर एक हुनुपर्ने प्रमं प्रचण्डकाे भनाइ आएको केही दिनमै टिकटकमाथि प्रतिबन्ध लगाइएको छ । गलत कुरालाइ नियमन गरी हटाउन सकिन्छ, अधिकारमाथि प्रहार गर्नै हाेइन। सरकारको असक्षम र अलोकप्रिय अवस्था अभिव्यक्ति स्वतन्त्रमाथि बञ्चरो चलाएर छोपिन सक्दैन ।
यशस्वी प्रधानमंत्री श्री Narendra Modi जी के "मन की बात" कार्यक्रम को गोल्फ क्लब नैनीताल में माननीय विधायक नैनीताल श्रीमती @SaritaAryaBJP जी, भाजपा कार्यकर्ताओं, पदाधिकारियों के साथ सुना।
इस दौरान उन्हें मानसखंड माला, सर्किटों के बारे में जानकारी दी। साथ ही सीमांत गांवों में पर्यटन संबंधी गतिविधियों को बढ़ाने हेतु और जॉर्ज एवरेस्ट (मसूरी) में विभाग द्वारा किए जा रहे कार्यों के बारे में भी बताया।