आफ्नो भाग्यमा जति छ त्यति नै प्राप्त हुन्छ। अरुको ईर्ष्या गरेर कहिल्यै सन्तोष प्राप्त हुँदैन। सन्तोष र मेहनत नै ��ुखी जीवनका आधार हुन्। ईर्ष्याले मन अशान्ति बनाउँछ। तर आफ्ना उपलब्धिहरूको कदर गर्न सक्दा र निरन्तर प्रयास गर्न सक्दा जीवनमा शान्ति र खुसी बढ्छ।
#शुभबिहानी🙏☕️😊