कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।
२ वर्ष पछि फलोअप गर्दा पाटन अस्पतालको हालत झनै नाजुक। बिरामी र कुरुवाहरु राती खाना खादैनन। कारण,पानी छैन र खाना खाएन भने भोलिपल्ट ट्वाईलेट जान पर्दैन, पानी नै चाहिदैन। बाई द वे, देशमा पानीजहाज कहिले आउछ रे?
https://t.co/aoFAARCEKT
सुदूर पश्चिम प्रदेशसभाका साथीहरु, तपाईंहरु विकासका नायक र अभियन्ता बन्न सक्नै पर्छ। विविधताले भरिपूर्ण यो प्रदेशमा जडिबुटीदेखि पशु-पंछी पालन र वालिनालीसम्ममा आधुनिकीकर�� गर्दै अपूर्व विकासको बाटो खोल्ने धेरै ठूलो संभावना छ।