@Online_khabar 12 पडे नि स्कुल नै नगए नि खाडि तिरै हो आउने भनेको। अहिलेको युबा युवति हरु चाए त्यो पडेको होस या त नपडेको होस काम एउटै हो सेलरि उस्तै नै हो। कुनै अर्थ नै छैन्। 12 पडेनि।
@ThahaKhabar आरोप लगाको भने पक्कै हैन काङ्रेस जस्तो निउज पपेरमा आकै भर्मा साम्सद अबरोद गर्दै हिन्ने। रबि ले नि निउज पेपर्ममा आको नै कुरा गरेको हो छान बिन गर्ने हो भने त्यो नि छान्बि हुनु पर्च भनेको हो
@somrajpathak3 म त लाग्छ सबै खेल माइती नेपाल बाट हो कि किन कि माइती नेपाल इन्डिया बाट चलेकोभो भन्ने हल्ल सुनेको सन्दिप कृकेट बाट चम्के देखि नै इन्डिय ले नजर राखेको होला। खै केही भन्न सकिन