कांग्रेसको तथाकथित अध्यावधिक गरिबलाई ऋण जस्तो हो DebtTrap हो, मनोवैज्ञानिक हिसाबले Extortion हो, यो क्रियाशील कपाली तमसूक़ हो।
तिम्रो हातमा कांग्रेस Bankrupt (टाट पल्टिदैछ) हुन्छ, तिम्रो खोक्रो दम्भ र क्रियाशील तिमीनै राख। हेर; दलको क़ब्ज़ाबाट समाज पू��्ण स्वतन्त्र हुदैछ।
समाजको सोचको दृष्टांत हेर;
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सस्मित पोखरेलको केन्द्रीय सदस्य उम्मेदवारीमा समर्थक बनेको संदेश पढ़ें।
नेपालमा फुटबल संघ, फुटबल क्लब, क्रिकेट संघ र क्रिकेट क्लबहरू निर्माण भइसकेका छन्। तर पुराना दलहरूले राजनीतिलाई आफ्ना भ्रातृ संगठनमार्फत नेता उत्पादन गर्ने माध्यम बनाइरहे, जहाँ धेरै नेताहरू चन्दा संकलन �� गुटगत कमीजको फेरो झुण्डिएको संरक्षित संस्कृतिमा हुर्किए।
आज खेलकुद क्षेत्रबाट आएका अनुशासित, परिणाममुखी र प्रतिस्पर्धी व्यक्तिहरूप्रति जनविश्वास बढ्दै गएको देखिन्छ। यही कारण राजनीतिमा नयाँ नेतृत्वका लागि खेलकुद क्षेत्र एक विश्वसनीय सहयोगी विकल्पका रूपमा उभिन थालेको छ।
नेपाली जनताले विद्यार्थी राजनीति गर्ने No Skill SemiSkills लाई देश सुम्पदैन—-जनताHighSkilled नेता रोजीसके।
लौन प्रधानमन्त्री उसैले भनेअनुसार चल्दिनुस्! @ShahBalen@hamrorabi
भगवान पशुपतिनाथलाई सम्म उ धम्की दिन्थ्यो
एक कठपुतली “बृद्धयुवा” आफैं मात्र ठीक हूँ भनिरह्यो!
राजसंस्था राजा ठिक हैन भन्थ्यो…
राज्य प्रणाली राष्ट्रिय मामिलासुरक्षा निकाय..
भारत
अमेरिका
चीन जस्ता मित्र राष्ट्र - उस्ले भनेअनुसारै चल्नु पर्छ भन्ठान्थ्यो…
आम नागरिक कोइराला देउवा
राजनीतिक प्रतिस्पर्धी र दलहरू सबले उसैले भन्या गर्नु पर्ने भन्थ्यो…
रवि लामिछाने पनि आफू अनुकूल चलेन भन्यो…प्रधानमन्त्री बालेन्द्र शाहलाई विधिअनुसार चल भन्नथाल्यो…
भगवान पाशुपतिनाथ पनि आफूले चाहेअनुसार चल्नुपर्छ भन्ने सोच राख्थ्यो तर्साउन खोज्थ्यो…
कठैबरा; चन���दा लिए��, घुस देखेन, भ्रष्ट्राचारको सहयात्री भएन रे…
प्रिय रवि लामिछाने जी @hamrorabi
विजय कुमार पाण्डेले इंगित गरेका “प्रत्येक विबाहमा दुलाह बन्न खोज्ने” ले तपाईलाई प्रिय लेखेछन् - अब त “ठग” षडयन्त्र रहेछ भन्ने प्रमाणित भयो, तर सम्पूर्ण कांग्रेस समर्थकहरूलाई जीवनभर आंशिक शीर झुकाईरहनु पर्ने चाहिं रहिरह्यो।
राजनीतिमा विरोध हुनु स्वाभाविक हो, तर विरोध र अवसरवादबीचको रेखा कहिलेकाहीँ निकै पातलो हुन्छ।
संसदमा तपाईको ��्यापक विरोध भयो, मेरो संसदीय दल शेरबहादुर देउवाले रमेश लेखकलाई ज़��म्मा लाएका थिए र रमेश लेखकले क्रमश रबी लामिछानेलाई जेल पठाउनेहरूलाई, सम्पूर्ण सत्तापक्ष केहि षडयन्त्रकारीका कोपभाजनमा थियो र म पनि संसद तपाईको विरोधी बनेको थिएँ।
हिजोसम्म तपाईंलाई “ठग” भनेर सम्बोधन गर्ने, आफ्ना कार्यकर्ता र समर्थकलाई पनि त्यही भाष्य दोहोर्याउन प्रेरित गर्ने व्यक्तिले आज सार्वजनिक रूपमा “प्रिय रवि जी” लेखेर शुभकामना पठाएको दृश्य नेपाली राजनीतिका रोचक अध्यायह��ूमध्ये एक बनेको छ।
मैले यही विषय सुनेपछि यस्तो षड्यन्त्रकारी राजनीति गर्ने व्यक्तिले टेकेको दलमा बस्न सक्दिन भन्ने निर्णय लिएँ।
रवि लामिछानेजीको आतिथ्य स्वीकार्ने, उहाँकै निगाहमा निर्वाचन क्षेत्रमा उम्मेदवार फिर्ता गराएर राजनीतिक जित्ने, अझ विडम्बना त के भने, नगरकोटमा रबीजीको आतिथ्य लिने व्यक्तिले पछि त्यही खर्च सहकारीको रकमबाट तिरिएको हो कि भनेर होटल व्यवस्थापनलाई नगरकोट��ाट गट्ठाघर झिकाएर आफैले केरकार गराए।
अब जनताले एउटा सरल प्रश्न सोध्न सक्छन्—यदि रवि लामिछाने वास्तवमै त्यति नै अयोग्य, अविश्वसनीय र ठग थिए भने आजको यो सम्मान किन? र यदि आज सम्मान योग्य हुनुहुन्छ भने हिजोको निरन्तर आरोपको जिम्मेवारी कसले लिने?
इतिहासमा महान् नेताहरूले आफ्ना राजनीतिक प्रतिस्पर्धीको आलोचना गरेका छन्, तर व्यक्तिगत अवमूल्यनलाई आफ्नो राजनीति बनाएका थिएनन्। Abraham Lincoln ले गृहयुद्धको बीचमा पनि विरोधीलाई शत्रु होइन, फरक विचार भएका नागरिकको रूपमा हेरे। Nelson Mandela ले २७ वर्ष जेल बसेपछि पनि प्रतिशोध होइन, मेलमिलाप रोजे।
नेतृत्व भनेको परिस्थितिअनुसार शब्द बदल्नु मात्र होइन, आफ्नो शब्दको जिम्मेवारी लिनु पनि हो। जनताले नेताको भाषणभन्दा बढी उसको स्थिरता, चरित्र र निरन्तरताको मूल्यांकन गर्छन्।
त्यसैले आजको “प्रिय रवि जी” ले एउटा प्रश्न छो��ेको छ—यो सम्मान हो कि राजनीतिक सुविधाअनुसार बदलिएको शब्दकोष?
जनताले निर्णय गर्नेछन्।
जय नेपाल।
दिपक भट्टसँग जोडिएको भन्दै सुदन गुरुङ उपर मिडिया ट्रायल मार्फत छानविन मागियो, पूर्वन्यायाधीशको नेतृत्वमा समिति बन्यो, छानविन भयो, क्लिनचिट पाएर फेरी मन्त्री बने।
अब दिपक भट्टसँग उस्तै गरि जोडिएका मिडिया सञ्चालकहरु उपर छानविन हुन्छ त? छानविन गरे ‘प्रेस स्वतन्त्रता’ हनन त हुन्न?😂
सुवास नेम्वाङ्गले हुन्न भन्ने आवाज सुनिएन भन्दै विदेशीले लादेको संविधान तत्कालीन नियमावली विपरित पास गरेर देशलाई धोका दिएकोभन्दा अहिलेका सभामुखले चलाएको जति टिप्पणी गरे पनि त्यति देशविरोधी छैन,...संविधान बहुमतबाट पास हुने होइन तर कानुन बहुमतबाटै पास हुने हो ...
ए,, पूर्वराष्ट्रपतिले दलको सदस्यता नविकरण गर्नु भो है? यिनै लैतडीहरु विधि विधान, मर्यादा र राजनीतिको ओजको खकार फ्याँकीरहेका छन्। ध��रथोर यता पनि हेर्ने कि मोजाम्बोहरु।
कल्याण श्रेष्ठ , शुशिला कार्की, सपना प्रधान मल्लहरुलाइ लाज र शरम लाग्नु पर्ने हो ठूलो कुरा गर्न !
तिमीहरुलाइ यस्तै न्यायका उपभोक्ताहरुको सराप लागेको हो ।
आज संसदमा जे भयो त्यो निन्दनीय,असंसदीय ,अमर्यादित हो। समाननिय प्रधानमन्त्रीले नीति तथा कार्यक्रम माथी जवाफ दिन आफ्नो प्रतिनिधि मा.अर्थमन्त्रीलाई तोकिसकेपछी त्यसमा ��पती जनाउनुपर्ने केही पनि छैन। प्रतिपक्ष एजेन्डा बिहिन र चुनावमा भएको पराजयको छट्पटी देखिएको छ।
२-४ जना कपाल फुलेका पत्रकारहरुलाई निकै ठुलो fundingआको जस्तो छ बालेनको बिरोध गर्न.. यदि य��नका मालिक ओली देउबा& co. बालेनको जस्तो stand लिएको भए यी single malt खाने गरिबका
मसिहा राष्ट्रबादीहरुले तिनको गुनगान गाएर बस्थे.. सब थिति बिधि कुटनीति अहिले आएर पोख्छन/
Never forget these black-robed clowns. They are justices who lecture us on democracy while simultaneously undermining justice and national development through delays, drama, and elite protection. They are the biggest obstacles to progress in robes. #JudicialClowns
खै, विपक्षीहरूले आफ्नै नेता ज्यूहरूलाई पनि प्रश्न गर्ने कि नगर्ने? 🤔
राष्ट्रिय परीक्षा बोर्डले एक महिनामै SEE नतिजा प्रकाशित गर्न सक्ने, तर विगतका वर्षहरूमा किन महिनौँ ढिलाइ भयो?
विधि उही, संरचना उही, प्रणाली उहीँ !!!
अहिलेको नियुक्ति संविधान सम्मत कसरि भएनछ? आवेश, रोष र राजनैतिक भाषण - अरु त केहि देखिन्न !
संजालमा एकजनाले राखेझैं वहाँले अन्तिममा "लाल सलाम" भन्न चाहिं विर्सनु भएछ !
अहिले त नेता कार्यकर्ता प्रधान न्यायाधिस हुने गरी सेटिङ गरे का छन!आक्रोसित बोली बोल्ने हरू छन! प्रम
ले न्यायालय को यो गलत सेटिङ भत्काऊने काम गर्नु #स्वागतयोग्य छ
@ShahBalen@party_swatantra
कामु प्रन्य��� सपना प्रधान ले जस्तो सार्बजनिक आक्रोसित बोली
बोल्नु न्यायालय को गरिमा घटाउने काम!आफ्नै अयोग्यता प्रदर्सन !ईजलास मा समेत सभ्य,सौम्य र कम बोल्ने न्यायाधिस मा जनता को विश्वास हुन्छ!!
प्रन्या ��ो आकाङ्छी नेता जस्तो? यस्ता न्यायाधिस हुनु भएन,भविस्यमा पनी हुने छैनन🙏#Becool
बालेनले मनोज छानोस कि सनोज छानोस हामलाई बाल मतलब। तर “सीनियारिटी” नाटकले सर्वोच्च भ्रष्टहरूको अखड़ा भा थ्यो। १० वर्ष आगाड़ी नै मेरो प्रधान न्यायधीश बन्ने पालो यति बेला आउछ र यति लुटन पर्छ भनेर मुख मिठ्याएर बस्थे। घुसको लाइन तोड़यो बालेनले।