निद्राबाट ब्युँझनै नचाहने झोलेहरु बाहेक अरु सच्चा नेपा��िहरु को चाहिँ साँच्चै विजय भएको दिन हो आज
हार्दिक बधाई गणतन्त्र नेपाल अन्तरिम सरकार को प्रथम महिला प्रधानमन्त्री माननिय सुशिला कार्कि ज्यु ।
सफल कार्यकाल को सुभकामना 🎉💐
सहकारि ठगि गरि जिबिले ल्याएको पैसा कम्पनि मार्फत अपचलन गरेको भनि रबिलाई मुद्दा चल्ने, कर छलि गरेको प्रमाणीत भएको ब्यक्तिले दिएको जग्गामा पार्टी भवन बनाऊँनेलाई मुद्दा चल्ने कि नाई..? सत्ताको दुरुपयोग कहिले सम्म गर्छौ..? भ्रस्ट नेमाले
दुर्गा प्रसाईले खप्रे ओली लाइ भएका नभएका आरोप लगाउन थालेपछि उहाँकै जोडबलमा टिकटकमा प्रतिबन्ध लगाएको बिर्सनु भयो कि ? बात कर्ते हो... सामाजिक सन्जाल बिधेयक खारेज गर #bolnadesarkar
सहकारी ठगको ट्याग लागेको छ । यसलाई मेटाएर बाहिर आउनुस रबि दाइ हामी तपाईंको साथमा हिजो पनि थियौं , आजा पनि छौं , भोलिका दिनहरूमा पनि तपाईंको साथमा रहने छौं ।
खड्ग प्रसाद लाई केही पनी थाहा छैंन तर उसलाई घमण्ड छ सबै जान्ने मैं हू । भाषा नज़ान्नु गलत हैन तर कंठ गरेर संसार कै अंग्रेजी भाषा म जस्तो जान्ने कोही छैन भनेर घमण्डी पन देखाउनु राम्रो हैन ! दोभाषे राखेको भए केहि बिग्रन्दैन थियो त, जान्ने देखिनु न थियो |
आफ्नो सबारि साधन लाइ पुजा हैन समय समयमा सर्भिसिङ गरौं न अनि पो हरेक यात्रा मा साथ सङै माइलेज पनि राम्ररी दिन्छ त , बेक्कार धुप र नरिवल को सत्यानास #जयबिश्वकर्मा