नेतृत्व गर्नेको नियत सहि भएपछी नराम्रो चाहिँ पक्कै हुदैन!
सरकारको सुकुम्बासी बिस्थापन गर्ने शैली एकदमै तारिफ योग्य रह्यो। महानगर, प्रहरी प्रशासन र सम्बन्धित निकायहरु सबैको सहयोग एकदमै गज्जव देखियो!
जसरी योजना गरेको छ, त्यसरिनै वास्तविक सुकुम्बासीको पहिचान गरि उनिहरुको व्यवस्थापन छिट्टै हुनेनै छ!
यस बिचमा सुकुम्बासीको मुद्दा लिएर बर्षौ-देखि राजनिती गर्दै आएकाहरु र अब पनि यहि मुद्दा लिएर राजननिती गर्न खोज्नेहरुको चाहिँ देख्न लायक हालत रह्यो।
@Alive_Aleeza सहमत दिदी!
अहिलेको वर्तमान परिवेशमा नेतृत्वले जनभावना बुझ्न नखोज्नु भनेको आफू सङ्गै पार्टी सक्ने योजना हो, भन्ने किन नसोच्ने हामी?
कुन मुख लिएर जनतामाझ जान्छु सोछे होलान अचम्म छ।😴
त्यो पर निस्केको धुवाँको मुस्लोले
मेरो जलिरहेको शरीरलाई
भनिरहेको छ!
तैले लडेर, गोलि खाएर
सत्तामा लिप्त भएकाहरुको
श्वास रोकिदिदा
कोहि मै हु भन्नेको पनि
सायद, आँत कामेको थियो
अब त लडिसकिस
त उठ्दैनस भन्ने चाल पाएर
सल्बलाउन थालिसकेछन
सत्ताको भत्तामा आफ्नो आङ सेक्ने
नरपिपासुहरु!
"Save the constitution and amend the sections" that the youth are demanding.
Please don’t let negative news overshadow the right one if this continues, no one knows what might happen in Nepal.😥
URGENT SHARE NEEDED 🚨
• International media must cover Nepal
• Today’s peaceful protest was against CORRUPTION, not social media ban
• Reports of a possible full internet shutdown
• At least 21 killed, 600+ injured
Global coverage is vital so Nepali voices are not silenced
- Minors in College Uniform got shot
The Home Minister and Prime Minister are solely responsible for today's crime and they should be arrested.
May the departed souls rest in peace.😥
#StepdownCorruptedGovernment
जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।