Hridayendra Shah during his visit to Jumla says, "सबै मान्छेले राम्रो काम गर्यो भने, सबैकुरा राम्रो चल्यो भने त अब हाम्रो देश समृद्ध हुन्छ होला । अलिकति हामी पनि ल���ग्नुपर्यो...., आट गर्नुपर्यो... हुन्छ होला ।"
नवयुवराज हृदयेन्द्र को जुम्ला भ्रमण सम्पन्न भए���ो निकै पछि सार्वजनिक भएको यो श्रव्य दृश्यले दिएको सन्देश र राजनीतिक लाभहानीको हिसाबकिताब गर्दैछन् प्रबुद्ध वर्ग यतिखेर https://t.co/JDl5BUK3jE
“महेन्द्र ! तिम्रो बिरोध गर्ने हुलमा पसेर मैले पनि तिम्रो बिरुद्ध लेखेको छु।आज म आत्मआलोचना गर्दै भन्छु।तिम्रो देश भक्तिमा म आफ्नो शीर निहुराएर हिजोको मेरो गल्तिमा ���ाफि माग्दछु ।” - ऋतुवर्ण पराजुली, स्वतन्त्र पत्रकार एवं प्रेस स्वतन्त्र सेनानी
नेपालको हिन्दुहरुलाइ खतरा इसाई र म���स्लिमबाट होइन येस्तै सेकुलर नाममात्रको हिन्दुहरुबाट छ जो दशैतिहार मनाउछन अनि हिन्दु भएको कर्तब्य पुरा भएको सोच्छन सेकुलारिज्मबाट मुक्त बनौ हिन्दु होइन कट्टर हिन्दु बनौ
मुद्वासग सहमत असहमत हुन सकिन्छ त्यो पाइन्छ तर राज्यले एउटा क्रुर अपराधीलाइ पनि गर्न नहुने ब्यबहार किन गर्दैछ? यि ब्यक्ती त झन धेरै पटक मन्त्री भैसकेका ब्यक्ती हुन यो यातना किन? बोल्न पाउने भनिएको ब्यबस्था येहि हो?
यो दोग्ले थापालाइ आन्दोलनमा सहभागी हुन पनि नदिनुपर्नेमा सहकार्य नै गर्न पुगेको नतिजा येहि हो श्री ५ महाराजधिराज ज्ञानेन्द्र बिरबिक्रम शाहदेवज्युद्वारा २��६४ सालमा नै अस्विकार गरीबक्सेको एजेन्��ा जवर्जस्त पस्चिमाका दलालहरुले उचालीरहेका छन र आन्दोलनलाइ स्खलित गर्ने कुचेष्टा गर्दैछन