हरेक समस्याका समाधानहरु धेरै हुन्छन् तर तिमी समस्याकै पछाडि दौडिन्छौ भने गल्ती तिम्रो हुनेछ। सही समयमा सही सावधानी र समस्या हल गरेउ भने तिम्रो जिन्दगी सफल हुनेछ!
भनिन्छ नि साथी भयो भने जिन्दगीमा अलग्गै मज्जा हुन्छ र जिन्दगी जिउनुको मज्जा बेग्लै,
तर साथी नै त्यै मान्छे हो जसले नराम्रो कुलतमा नी फसाउन सक्छ र पीठ पछाडि क्षुरा खोप्न पनि!
#सम्राट
आमाको ठाउँ लिन सक्ने भनेकै दिदी बहिनीले हो! भाग्यमानी त ती हुन् जसका घरमा लक्ष्मी र आमा रूपी दिदी बहिनी हुन्छन् जो आमा नहुँदा पनि आमाको कमी हुन दिँदैनन्, अहो क्या भाग्यमानी म! ❤️