समय छुट्याएर अलि बेसि प्रचार गर्न मन छ भएको सबै सम्पत्ति बेचि प्रचार गर्न मन छ अरु कोही बर्बाद नहोस म झै तिमि बाट भनी
तिम्रो तस्बिरमा होसियार लेखी प्रचार गर्न मनछ
#मुक्तक
💞💞💞
रात दिनको कल्पनामा, सानु तिम्रै राज चल्छ
लिन्छ नाम तिम्रो, मनमा आशाको दियो बल्छ
छैन कुनै पल मेरो, तिम्रो याद किन दौडी र���्यो
डुब्छु हरदम मात्र तिम्रै नशामा, रात त्यसै ढल्छ
💞💞💞
#अविरल
#शुभदिनको_कामना ❤️❤️🙏🙏