"शान्त मनमा गहिरो निद्रा बस्छ,
र गहिरो निद्राबाट उज्यालो बिहान जन्मिन्छ।
मनमा विश्वास, हृदयमा कृतज्ञता,
र ओठमा प्रार्थना भए—
हरेक बिहान भगवानको नयाँ आशीर्वाद बनेर आउँछ। 🙏🌙
म रिसाएको बेला मलाई एक्लै नछोड्नु, तिमी पनि नरिसाउनु ,🥹
बरु शान्त भएर मेरो मन बुझ्ने प्रयास गरिदिनु किनकि म शान्त भएपछि, सबैभन्दा पहिले आफ्नै गल्ती स्वीकार्ने मान्छे म नै हु…!!
मलाई बदनाम गर्न खोज्नेहरूलाई शुभकामना।
किनकि मेरो इज्जत तिम्रो पोस्टले होइन, मेरो व्यवहारले बनेको हो।
तिमी पोस्ट बनाइरह, म मेरो भविष्य बनाउँदै जान्छु। 👑