“Nepal’s politics, once meant to be a contest of ideas and policies, is increasingly turning into a politics of retaliation—posing a danger not only to political parties but to the nation itself.”
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन २०८२ बाट सभापतिमा निर्वाचित हुनु भएकोमा श्री Gagan Thapa ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ! 🎉🎉
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु; यो मेरो चाहना विपरि�� हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरितको निर्णय हो।
मेरो र उहाँको आ-आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू हुन्छन्, कहिले मिल्छन्, कहिले बाझिन्छन्। जसरी कुनै बेला हाम्रो राजनीतिक दृष्टिकोण र प्राथमिकता मिलेन र एक अर्कासंग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित चुनाव लड्यौं। यसपटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा हाम्रो मत भिन्नता रह्यो।