सम्झौताको मात्र प्रधानमन्त्री होइन्न कि देशको प्रधानमन्त्री बन्नु।
चुनाव अघिको कागजको प्रधानमन्त्री कि चुनाव पछिको निर्वाचित प्रधानमन्त्री?
सन्दर्भ: एकता रविबालेन
अरु देशले जमिन मुनिबाट तेल, सुन आदि निकाल्छन हामी नेपाली चाहिँ जमिन मुनिबाट ढुङ्गा निकालेर शिला बनाउछौ धार्मिक पर्यटन प्रवर्द्धन गर्छौ।
सन्दर्भ:ईलामको माईखोला।