I want to be The Sun not The Star. ☺️ National Athlete, 1st International Gold Medalist women athlete of Nepal in Athletics 🏃🏻♀️Public Health Professional 🌏
"मानिसहरू आफ्नो जीवनमा सबैभन्दा बलियो कुन बेला कसरी हुन्छन् होला ? यो दुनियाँमा जब मानिससँग बलियो हुनुको अर्को विकल्प रहन्न, तब सायद आफैले नसोचेको तागत उसको तन र मन दुवैमा आउँछ ।" #शुन्यकोमुल्य
बधाई नानी,जर्मनीको विश्वस्तरीय खेलम��� १० किमि.मा नेपालको नयाँ राष्ट्रिय उ��्कृष्ट समय बनाएकोमा🏅🎉
👉जर्मनीको Paderborner Osterlauf (IAAF and AIMS certified)को ७५ औं संस्करणमा
#paderbornerosterlauf #santoshishrestha #athelete @santoshiSun
बच्चाहरूसँग काम गर्दा बच्चै बन्नुपर्छ।उनीहरूको अगाडि ठूलो बन्नुको कुनै अर्थ छैन।उनीहरूलाई के मतलब म जोसुकै भए नि!तिनका लागि सबै समान हुन्ठू,लोसानो होइन।बालबालिकासँग काम गर्नु गाह्रो पनि छ, रमाइलो पनि।उनीहरूलाई दबाब दिएर होइन,खेलखेलमा सिकाउने हो। https://t.co/M4dLoHKF78