बा ३ च ११०३ यो न��्बरको गाडी छ यो खातेलाइ धोबी हान्न पर्यो।निर्धो देखेर हात हाल्छ खाते 😡 गल्ती नै गरेको भए पनि स्थानीय प्रशासन, प्रहरीको जिम्मा पो लगाउन पर्छ त ? यसलाई कारबाही होस @NepalPoliceHQ @PM_nepal_
इम्बोस्ड कि एम्बुस ?
-प्रकृति अधिकारी
असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बरलाई अनिवार्य गर्ने सरकारले निर्णय गरेकाले इम्बोस्ड नम्बर लिन भनी हिजो (आइतबार) गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय पुगेँ । त्यहाँ मोटरसाइकल र स्कुटरका लागि तोकिएको रहेछ । प्रकृया हेरौँ है–
१) सो कार्यालय वरपर रहेका पसलमा गई सबैभन्दा पहिले फर्म भर्नुपर्ने रहेछ । तिनलाई शुल्क बुझाउनै पर्यो ।
२) तिनैहरुसँग कुरा गरेर बिमा पनि गरियो ।
३) बैँकमा लाम लाग्दै चालु आवको कर र इम्बोस्ड नम्बरका लागि दस्तुर बुझाइयो । त्यहाँ लाइनमा बस्नै पर्यो । आगामी कात्तिकस��्म कर तिर्नुपर्ने थिएन तर इम्बोस्ड नम्बर लिन सो कर अहिले नै अनिवार्य तिर्नुपर्ने नियम बनाइएको रहेछ ।
४) अर्काे झ्यालमा गएर दस्तुर बुझाएको बिल लिनुपर्छ । त्यहाँ पनि लाइन ।
५) फेरि अर्काे झ्यालमा गएर छाप लगाउनुपर्छ । त्यहाँ पनि लाइन ।
६) त्यसपछि केही पर रहेको ओरालो झरेर तोकिएको ब्लकमा पुगेर आफ्नो सवारी साधनको फाइ�� लिनुपर्ने रहेछ । कर्मचारीलाई भनेपछि फाइल निकालिदिँदा रहेछन् । यहाँ पनि लाइन त लाग्नै पर्यो ।
७) फाइल लिएपछि भर्र्याङ उक्लिएर सुरुमा एउटा कोठामा रहेका कनिष्ठ कर्मचारीको हस्ताक्षर गराउने र त्यसपछि अर्काे कोठामा आई वरिष्ठ कर्मचारीको हस्ताक्षर गराउनुपर्ने रहेछ । यी दुवै ठाउँमा लाइन नलागेर सुखै भएन ।
८) फेरि उकालो उक्लिएर केही पर रहेको चौरको छेउमा रहेको टहरोमा गई इम्बोस्ड नम्बरका लागि ���ागजात प्रमाणित गराउनुपर्ने रहेछ । त्यहाँ अझ चर्काे लाइन ।
९) त्यसपछि पुनः बैँक रहेको भवनमा आई विभिन्न प्रक्रिया पूरा गरी इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने रहेछ ।
१०) त्यसपछि पुनः चौरको टहरोमा सवारी साधनका साथ पुग्नुपर्छ । त्यहाँ खटिएका सहयोगीले इम्बोस्ड नम्बर प्लेट जडान गरिदिन्छन् । तर हाम्रा कुनै पनि मोटरसाइकल वा स्कुटरमा त्यो प्लेट सहजै जडान हुँदैन । केही पर रहेको पसलबाट फलामे सामग्री किन्न आउनुपर्छ । त्यो लगेर जडान गर्नुपर्छ । जडान गर्दा पनि पालो पर्खिनै पर्यो । अर्थात् लाइनमा बस्नै पर्यो ।
११) प्लेट जडानपछि पुनः त्यसै टहरोमा लाइन लागेर प्लेट जडान गरिएको भनी ��्लुबुक र एउटा कागजमा छाप लगाउनुपर्ने रहेछ ।
१२) पुनः ओरालो झरी तोकिएको ब्लकमा आएर छाप लगाइएको कागजमा अधिकृतले प्लेट लिएर गएको भनी हस्ताक्षर गरिदिनुपर्ने रहेछ ।
विहान १० बजे त्यहाँ पुगिएको र काम सक्दा अपराह्न २ बज्यो । अर्थात् जागिरेले एक दिनको अफिस बिदा लिएर मात्र जाँदा भयो । मोटरसाइकल वा स्कुटर बहाक स्वयं जानुपर्ने नियम रहेछ ।
बागमती प्रदेशमा कम्तीमा १० लाख मोटरसाइकल वा स्कुटर गु��छन् । अधिकांशमा इम्बोस्ड नम्बर जडान गरिएको पाइँदैन । त्यसमाथि काठमाडौँको दुर्गममा रहेको गुर्जुधारामा पुग्नुपर्ने । ललितपुर, भक्तपुर र काठमाडौँका अन्य स्थानका बासिन्दाका लागि त्यो अपायक ठाउँ नै हो । बागमती प्रदेश भरिका लागि त्यही एक ठाउँ । अरु जिल्लाबाट पनि त्यहीँ आउनुपर्छ । अन्यत्र विकल्प छैन ।
हामीसँग राजस्व उठाइएको छ । हामीले कर तिरेका छौँ । करदातालाई किन यस्तो पीडा ? किन दुःख दि��एको हो ? बेथिति र झन्झट व्यवस्थापन गर्न नसक्ने सो कार्यालयका प्रमुख असक्षम नै हुन् । थिति बसाल्न सिंहदरबारको निर्देशन पर्खिरहनुपर्दैन क्या । टोकन लिने र तोकिएको शुल्क तिरेपछि एकैपटक इम्बोस्ड नम्बर सेवाग्राहीले पाउनुपर्छ । सेवाग्राही कहिले कता कहिले कता दौड्ने कुद्ने होइन । एउटै भवनभित्र सबै प्रक्रिया पूरा गरिदिनुपर्छ । यस्तो तरिकाले कसले इम्बोस्ड नम्बर प्लेट जडान गर्न चाहन्छ र ? यो दुःख पाउनुभन्दा बिचौलियाको व्यवस्था गरिदिए राम्रो । कम्तीमा पाँच सय, एक हजार रुपियाँ दिएर यो तनावबाट सेवाग्राहीले मुक्ति त पाउने थिए ।
मोहम्मद आफताब आलमको केसमा धेरैको चित्त बुझेको छैन। सरकारी एटर्नीहरूले आफ्नो तहकिकात तथा अनुसन्धानमा कहाँ कमि भयो वा सफाईका आधारमा कमजोरी भए अगाडि के गर्न सकिन्छ पुनः हेर्नु पर्ने हुन्छ। तर सुनबाई गर्ने दुबै न्यायाधीशहरू असल तथा सक्षम मानिन्छन।
ओड़िसा के कलिंगा यूनिवर्सिटी में प्रोफेसर और यूनिवर्सिटी प्रशासन ने कोई मदद नही की.
अगर प्रकृति लमसाल की शिकायत सुनी गई होती तो वो आत्महत्या नही करती.
लड़कियों ने दरवाजे के ऊपर वेंटिलेशन की कांच की खिड़की तोड़कर कमरे में दाखिल होकर अंदर से दरवाजे को खोला.
और अंदर का नजारा भयानक था, पंखे से लटककर प्रकृति ने आत्महत्या कर ली थी.
आंदोलन कर रहे नेपाली छात्रों को बाउंसर बुलाकर पीटवाया गया. जबरन होस्ट�� खाली कराया. यह मैं नही ऑन कैमरा छात्र बोल रहे थे.
यानी यूनिवर्सिटी मौत का कुआं है. हमारे बच्चों की जिंदगी का कोई मोल नही, कोई सुरक्षा की गारंटी नही.