वातावरण प्रदुषणको कारण ओजन तहको क्षति, तापक्रम वृद्धि र जलवायु परिवर्तन सो को कारण पृथ्वीको हिउँ पग्लेर समुन्द्र सतह वृद्धि, खडेरी, मरूभूमिकरण, खण्ड/अतिबृष्टि, बाढी/पहिरो क़हर बढ्दै गर्दा आउँदा दिनमा पृथ्वी जीवन अनुकूल हुन्छ/हुँदैन ? प्रश्न त्यो हो न कि जात धर्म संस्कृति र देश
@brb1954 This article is not convincing and fact based at all. The writer is not credible person as his previous job as the administrator of the nation as secretary of energy ministry and chairman of electricity authorities of Nepal. As a citizen I don’t believe on him.
@rsansar @FatemaDC Sir they( traitors) are cheating Nepalese people. They cheated us in Koshi/Gandaki/Mahakali,Tanakpur/ upper Karnali and now saying that MCC is inevitable to Nepalese people.
@BhimRawal179 तपाईबाट नेपाली जनताले आशा गर्न थाली सकेका थिए धन्न समयमै आफ्नो परिचय दिनु भयो नत्र देश र जनतालाई ठूलो घाटा हुने थियो हजूर जस्तो आवेगीलाई विश्वास गरेर ।