@RabindraMishra जुनसुकै दलका हुन् हामीलाई चाहिने व्यक्ति भनेकाे मनैदेखि " मेराे राष्ट्र मेराे प्रेम" भन्ने हाे। सडकदेखि सदनसंम केवल राजनीति राजनीति गर्नकाे लागि मात्र ? राजनीति केकेलागि देश र जनताकाे लागि हैन र? राणा प्रम पद्म शमशेरले पनि "म राष्ट्रकाे नाेकर हुँ" भन्दथे तर उनलाई टिक्न दिएनन्!
@RabindraMishra त्यसाे नभन्नुकाे सट्टा त्यस्ता जेल नेल हालेर दुःख दिएका राजालाई " राजाकाे घाँटी तल मेराे घाँटी माथि" भनेर आफ्नाे र राजाकाे घाँटी जाेडिएकाे र नेपालमा राजसंस्था अपरिहार्य छ भनेर किन भनेका हाेलान् याे त समयले र भावी पुस्ताले खुट्याउलान्।केवल ढिला हाेला कि भन्ने मात्र चिन्ता !
@chandra_1961 पछि त वाहाँले के कस्ताे विघ्न वाध बेहाेर्नु पर्याे जग जाहेरै छ। पहिलाे पटक ७०० मत कम् हुनुमा धेरै कुरा राष्ट्रिय, अन्तराष्ट्रिय र सहरिया बुद्धिजीवी किसुनजीले सहजै जित्नु हुन्छ भनी Over confidence भई घरमा जम्मा भै विभिन्न entertainmentमा वस्नु पनि थियाे।
@chandra_1961 श्रद्धेय नेता त्रयसंग थाेरै र पूज्य नेता किसुनजी र बासु रिसालकाे सानिध्यमा रही स्वर्ग जस्ताे देशमा जन्मेर पनि म ८२±बर्षे बुढाे लाेकतन्त्र फलेकाे देख्न नपाई मर्नु पर्नेभाे! किसुनजीकाे पाेलिङ एजेण्ट भई जिताउन सकिएन त!! पहिलाे पटक नै जिताउन सकिएकाे भए कुरा अर्कै हुन्थ्याे पछि पछि त.
@mukuldhakal नेपाल राज्य एकीकरणमा रगत बगाएका मध्ये श्रद्धेय राजज्याेतिषी श्री कुलानन्द ढकालका सन्तान हामीले मौकामा -निस्वार्थ सत्य- उजागर गरी राष्ट्रिय अस्तित्वकाे संकट समाधान गरौँ यसैमा हामी सवै नेपालीकाे कल्याण र राज्य अकण्टक रहनेछ ! पशुपतिनाथ ले हाम्राे रक्षा गरून्!!
@RabindraMishra आफ्नै छाँयासंग पनि डराउनु पर्ने बेला बुझ्न नसक्नु, चञ्चल तु. नतिजा निकाल्नु पर्ने स्वभाव र सवैलाई आफू जस्तै ठान्नु पनि बाधक हाे कि! 'आत्मीय मित्रकाे' पनि अभाव जस्ताे लाग्छ। साहित्यमा सलल बगेकाे गद्य कविताले निरन्तरता पाएमा कवि गाेपाल प्र.रिमालकाे छेउछाउ पुग्न सकिन्छ जस्ताे छ।
@mukuldhakal हाम्रा जिजु राज ज्याेतिषी कुलानन्द ढकालले पनि नेपाल एकीरण गर्न कम मिहेनत र पसिना बगाएका छैनन्! देशमा अमन चयन सुख संमृद्धि कायम गर्नु हाम्राे पनि गहन दायित्व छदैछ। यसैले ढकाल समाज काठमाडौँ २०५१ मा संपर्क गर्दै गर्नु हाेला फाेन 9851196486 बद्रि प्र. ढकाल।
@SandhyaKh143 शुन्यमा तल्लिन हुने मौका मिल्नु र उसकाे प्रेममा (श्री कृष्ण 'God' ) निमग्न हुन पाउनु अहाे भाग्य हुन जान्छ। प्रेम गरी हेर्नुहाेस जसले जीवनभरी छाेड्नुहुन्न।
@lokesh_dhakal बडामहाराजा पृथ्वीनारायण शाहका सल्लाहाकार ज्याेतिषी कुलानन्द ढकाल (हाम्रा पुरुखा)ले राजासंगै नेपाल एकीकरण गर्न रगत पसिना बगाएकाे संझी ब्रम्ह संझेर मेराे मातृभूमीकाे कल्याणकाे लागि सत्य बाेल्छन् भने जुनसुकै दलका हुन स्वागत गरिन्छ!
@watersagar Sagar u are the lamp of our Dhakal family's grandsons generation. I'm proud of u and v.much interested to contact u. Pls contact Dhakal Samaj Ktm ph no 9851196486 Badri Pd Dhakal.