मूल्य घट्ने थाहा पाएपछि एक दिन पम्प नै बन्द गर्ने निजी क्षेत्र, अनि यो क्षेत्रलाई आयातको अधिकार दिएपछि के गर्ला?
निजी क्षेत्रको ऐना बेलाबेला देखिरहन्छ !
सेफ सन्तोष साह पक्राउ परेको समाचारले मलाई पनि आफ्नो डेढ दशक लामो व्यावसायिक यात्रालाई गहिरिएर समीक्षा गर्न प्रेरित गर्यो।
मसँग पनि कफी रेस्टुरेन्ट र गार्मेन्ट व्यवसाय छ। व्यवसाय र आर्थिक दायित्वहरूको सामना गर्दैगर्दा आफैलाई प्रश्न गर्न थालेँ — अब कसरी अगाडि बढ्ने?
@RajeshKC_77 writes:
https://t.co/DiFxRAD0KO
फेरी सजिलो भयो भारत तर्फ चिया निर्यात ! सोमबारबाट चिया निर्यात सुचारु हुने र बन्द भएका चिया उद्योगपनि खुल्ने 👇 https://t.co/ogL0XUtLPx via @kathmandupost
after 30s I realize ,we have lot of things to worry in life and it won't be football for me anymore.
Week in week out following football for decades...after 2 day mourning loss of England loss vs Italy in Euros, i found myself peace😁
but later I convinced myself that there's nothing to worry about whether they win or lose. Now I'm more peaceful during the matches, enjoying the beautiful game. 😊
मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एक प्रयास थियो। नेतृत्वले स्वीकार गरेर निर्वाचन प्रक्रियालाई अगाडि बढाइदिनु भयो, आभारी छु। महाधिवेशनमा पदाधिकारी चयनको लागि भएको निर्वाचनमा म पराजित भएको छु र म यो परिणाम स्वीकार गर्छु। मेरो मित्र विपिन आचार्यलाई बधाई छ, मेरो अनुभव र क्षमताले सकेसम्म सहयोग गर्ने छु। म आजको यस समय देखि केवल केन्द्रीय सदस्य र सांसदको रूपमा सक्रिय रहने छु।
सबैको सधैँ जय होस।
जय देश, जय घण्टी !
एकै व्यक्ति बिहान संघीयता पढाउँछ, दिउसो कुटनीति । हिजो जलश्रोतमा कुन परियोजना ठिक भनेर मन्तव्य दिँदै थियो।
अस्ति विश्वविद्यालय सुधारको खाका बारे प्रवचन।
लाग्छ, काठमान्डौँमा विज्ञहरूको 'पुल' सानो छ। र हाम्रा थिंक ट्याङ्कहरूलाई उनी साथिभाइ बोलाएर जसोतसो रिपोर्ट बनाउनु छ !😆
नेपालमा २०७२ मा संविधान बने पछि करिव १० बर्षमा संघमा लगभग २८५ मन्त्री, ४ प्रम, प्रदेशमा करिव ३७७ मन्त्री र २५ मुख्य मन्त्री बनेछन।
पुर्व मन्त्री समाज खोलेर केन्द्र तथा प्रदेशमा बन्ने सरकारहरूलाई सल्लाहा दिने काम गर्नु होला।
एन्फालाई फिफाले निलम्बन गर्नुको कारण 'तेस्रो पक्षको हस्तक्षेप' भनिएको छ । तर फिफा र एएफसीले चाहेअनुसार नै राखेपको निलम्बन फुकुवा भइसकेको अवस्थामा फिफाले आग्रह गरेअनुसार राखेपबाट लिखित पत्र किन गएन ?
र अन्त्यमा विश्वकप जान नपाएकै झोकमा फिफा गुहारेर एन्फा निलम्बन गराउनेहरु अझैपनि कुन भ्रममा हो ?
फिफाले तत्कालिन अध्यक्षलाई निलम्बन गर्दा केहि नभएको संस्था अहिले व्यक्तिगत स्वार्थ पूर्ति गर्न धरापमा पार्ने ?
आशा छ 'परिवर्तन भएको सरकार' ले एन्फा र राखेपबीच 'निशर्त' गरिएको सहमति सार्वजनिक गर्नेछ । सबै समस्या त्यसैभित्र लुकेको छ भन्ने थाहा भइसक्यो ।
बैंकिङ क्षेत्रमा भुइँचालो गएको छ, सयौँ दबाब र मिडिया ट्रायलको प्रवाह नगरी सफल अनुसन्धानको नेतृत्व गर्ने डा मनोजी केसीप्रति सलाम ।
प्रभु बैंकको ऋण अपचलन : पाण्डे पूर्पक्षका लागि जेल चलान, बाँकीको पक्राउ पुर्जी जारी https://t.co/Hem5gHOAKO