मानसिक स्वास्थ्य धवस्त भएको मान्छेले नि, तपाईंले कुनै आत्महत्या गरेको मान्छेलाई बर्साएको गाली देखेर , "ओहो नाइँ नाइँ गाली गर्नेरैछन् , म त मर्दिन" भन्दैन के । उल्टै झन् दुख्छ। मरेपछी त एकपटक मर्नेको दुख सोच्ने प्रयत्न पनि नगर्ने संसारले जिउँदैमा त झन् बुझ्दै बुझ्दैन भन्ने लाग्छ ।
कोहि सोध्दै थिए “ कत्तिको बलवान छु जस्तो लाग्छ तिमीलाई
आफु?”
मैले मुस्कुराउँदै जवाफ दिए,
“आफ्नो हकको सिन्दुर पोते अरु कसैको भागमा परेको देख्न सक्ने
जति नै !”
#cp 🥺🥺😭
आँफुलाइ संगालुँ,कि उस्लाइ अँगालुँ,
कस्तो धरमर हो यो ?
सक्दो गर्दा नि,सबथोक खोसिने
कस्को धर्म हो यो ?
मन्दिर अन्तै छ मेरो
यहाँ त ,मन थिर बनाउँछु... जान्छु।