कलम र आवाज उठाएर जीवनलाई चुनौती दिरहेकी छु जब देशले रगत माग्छ तब मेरो बलि चडाउदा आफै चिन्नु हुनेछ म को हुँ ऐले बायोको जरुरत छैन धैर्य गर्नुस बिबाहित हुँ!
केटा-हेलो आउदैनौ? गिफ्ट दिँउकि भनेको
केटी-आई,खोईत गिफ्ट
केटा-उ त्याँ के देखे���!
केटी - रातो स्कुटी
केटा - अँ
केटी -तिमि मलाई कति माया गर्छौ है आई लब यु सो मच
केटा - किन उत्तेजनामा आको
मैले त स्कुटी कलरको पालिस पो भन्न खोजेको त
केटी-जा मर्न नसकेको ��ुर्दार तँ जस्तो जतिनी पाउछु 😂
हेर्दा देख्छु नसुहाउँदो कपाल काट
हुँदै गए झन् झन् लामो कपाल काट
धन कमाउन गएका बाबा उतै बिते
छोरा!आउ अब तिम्रो कपाल काट
हातमुख जोर्ने छाक टार्ने निउमा मित्र
किन हुन्छौं ?उत्ताउलो कपाल ��ाट
फूल पठाउदा फूल सहिद भएको छ
प्रिय!अब शोकमा आफ्नो कपाल काट
😂😂😂
गजल
खत कहाँ कहाँ थियो पत्ता लगाऊ
छामेर घाउ चस्केको पत्ता लगाऊ
बा आश्रममा छन् कुकुर घरमा छ
को आफ्नो को बिरानो पत्ता लगाऊ
आउ म तिम्लाई एउटा काम दिनेछ���
माया को बाट सुरु भो पत्ता लगाऊ
डाक्टर , म पागल प्रेमी भएकी छू
यसको उपचार के हो पत्ता लगाऊ
गजल
दर्द,पिडा छ लुकेर आँखामा बस्छ
मुस्कानको पंक्षी दिलको हाँगामा बस्छ
तिम्रो भाउ बढ्छ जब जुवाको झै गरि
शत्रु मलाई खसाल्ने योजनामा बस्छ
बिश्वास गरेर जो कसैलाई मित्र नठान्नू
सम्बन्ध अचेल रुपियाँ,पैसामा बस्छ
दुनियाँलाई वाह हुन्छ अलग कुरा हो
तर नमिठो अतित मेरो कवितामा बस्छ