@rudrarajpandey यो राम्रो काम। औषधिमा ५० प्रतिशत फाइदा हुन्छ यदि सरकारी अस्पतालबाट किने भने। निजि क्षेत्रला गरिखान दिने भनेर जनतालाई महङ्गो औषधी किन्न लगाउने कस्तो तर्क हो तपाईंको
इन्द्रबहादुर राई सरले प्रथम नेपाल लिटिरेचर फेस्टिवलमा दिएको keynote speech। इन्द्रबहादुर राई सरको परिचय मैले दिएको थिए।
इन्द्रबहादुर राईले हिँडेका पाइलाहरू via @shabdasopan https://t.co/5eu4gMW4LS