मेरो आदरणीय दाजुभाई, दिदीबहिनी र अग्रज व्यक्तित्वहरुलाई प्रश्न।
बहुदलिय व्यवस्थाले गर्दा देशै सकिन लागिसक्यो, तपाईलाई यो चिजको भान कहिले हुने? कहिलेसम्म पछि लाग्ने? कहिलेसम्म बिक्ने? कहिले तपाइको घैटोमा घाम लाग्ने?
अबको माग, स्वतन्त्र व्यवस्था।
Google Photosमा रहेका यी फोटोहरु आज भेटेपछी नहाली बस्न सकिन।
त्यो दिन! ल्याईसक्न आटे अरे भनेर हत्त्तारिएर म र दिदी, पशुपती आर्यघाट पुगेका थियौँ। त्यहाँ पुग्दा बल्ल र्याली हिडाए अरे भन्ने सुनेपछी, हामी लगभग २ घण्टा त्यही कुरेर बसिरख्यौँ।
हामी जादा मान्छे कमै थिए, तर बिस्तारै भिड यति बाक्लियोकी खुट्टा राख्न हम्मे हम्मे थियो। २ घण्टा कुरेपछी गाडीपनि आयो र लास उतार्नसाथ आर्यघाटमा एक्कासी 'उ मेरो बाल्यकालदेखीको साथी, हाम्रो मित्रता अरु सम्बन्धभन्दा माथी......' गुन्जिन थाल्यो।
म स्वतन्त्र छु र मलाई मेरो नगरमा उठेका १/२ जना बाहेक कोहि ठिक/सक्षम लाग्दैन र मैले तपाईंहरु सक्षम हुनुहुन्न भनेर Reject गर्ने अधिकार पाउनुपर्छ कि पर्दैन? कि मैले जबर्जस्ती तपाईहरु मध्य कुनै १लाई छान्नैपर्ने हो? हामीलाई ठुला-ठुला सपना देखाउने नेतृत्व/Leader चाहिएको हैन।
हिजो भ्याक्सिन आउदा, मेरो बा-आमा भन्दा पहिले तपाईको छोरा-नाति-नातेदारले लगाएका हैनन? हिजो oxygenको हाहाकार हुदा, तपाईले घरमा लगेर थुपार्नु भएको हैन? हामीलाई थाहा नभएको हो, नदेखेको हो र? सधैँ ज्यादती चलाउने, नातावादको पक्ष लिने तपाईहरुलाई मैले किन मतदान गर्ने?
किन भनिदिनुस मलाई???
विप्लव गुटले हेमन्त-धर्मेन्द्र गुटलाई,हेमन्त-धर्मेन्द्र गुटले विप्लव गुटलाई पार्टीबाट निकाला गरेछन्।गुरु माेहनविक्रमकाे सिकाे गरेर यसरी निकाल्दै र निकालिँदै जाँदा आखिरमा बाँकी रहने लिन्ठिङ्ङ माेहन-चित्रजस्तै ख्याउटे गुट हाे,जसलाई गठबन्धनले नाथे एउटा स्थानीय निकाय प्रमुख पनि दिएन!
Big Bigger Biggest!!
We had planned for 120×170ft but it surpassed our expectations... We had to expand it to 135×190ft which covers an area of 25,650 Sqft which is the world record 🌪️
@TheNameIsYash#YashBOSS#KGF2#KGFChapter2
बालेनको पछिको हुल देख्दा कसलाई पो खुशी लागेन होला र?
पार्टीलेको नियमले खुला समर्थन गर्न दिदैन र मात्रै, नत्र @BhimRawal179@Shekharnc हरु पनि @ShahBalen कै सपोर्ट्मा हो।