युवाको रगतलाई खेर नफालौं, २० जनाको बलिदान देशलाई विध्वंशतिर धकेल्न र अराजक बनाउन होइन । त्यसैले संयमित बनौं, भ्रष्टचारीलाई ठेगान लगाऔं । सिंहदरबार, अदालत भवन, संसद भवनलगायतका सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै सम्पत्ति हो । रिस र आक्रोसमा बिबेक नगुमाऔं । #genz#genzprotests
@kpsharmaoli प्रधानमन्त्री ज्यू, नेपाली मिडियामा आएको जस्ताे -‘लिपुलेक नेपाली भूमि हो, भारतसँगको सहमति आपत्तिजनक छ।’ भनेर चिनियाँ राष्ट्रपति सीसँग भनें =भन्ने कुरा पनि यहाँ प्रष्ट पारें के बिग्रिन्थ्यो र ? .....
@kpsharmaoli प्रधानमन्त्री ज्यू, नेपाली मिडियामा आएको जस्ताे -‘लिपुलेक नेपाली भूमि हो, भारतसँगको सहमति आपत्तिजनक छ।’ भनेर चिनियाँ राष्ट्रपति सीसँग भनें =भन्ने कुरा पनि यहाँ प्रष्ट पारें के बिग्रिन्थ्यो र.....
"Was it Pakistan afraid of India, or India afraid of Pakistan, or the US of China? Either way, I feel our neighbors showed real wisdom. They ended the war in just four days — didn’t drag it on for years like others do. They respected the human right to live in peace."
देशमा आएको प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदै हुनुहुन्छ ! जनताको दुख पिडामा मलहम लगाउन आतुर हुनुहुन्छ! स्वागत छ राजनेता