“जनशक्ति र उपकरणको व्यवस्था नहुँदा सुत्केरी व्यथा लागेका अधिकांश महिलाले ज्यान गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्न निःशुल्क हवाई कार्यक्रम वरदान सावित हुँदै आएको छ,” उनले भनिन् ।
https://t.co/u5vla7oWB7
“जंक फुडको असर सहरमाभन्दा ग्रामीण क्षेत्रमा बढी देखिन्छ, बालबालिकालाई भुल्याउन चाउचाउ, बिस्कुट, कुरकुरेजस्ता पसलका खानेकुरा दिइन्छ,” उनले भने ।
https://t.co/LDkXs6WPkf
‘खोप लगाएको ५० मिनेटमा लक्ष्यण देखिएपछि उपचारका लागि अस्पताल ल्याउँदा मृत्यु भयो, के कारणले मृत्यु भयो भन्ने अवस्था छैन,’ प्रमुख पौडेलले भने, ‘घटनाकाे बारेमा माथिल्लो तहमा जानकारी गराइएका छौँ, अनुसन्धानपछि मात्र पत्ता लाग्नेछ।’https://t.co/1LIG5Vydbb