बधाई, टिम नेपाल!
नेपाल तेस्रोपटक (लगातार दोस्रोपटक) टी–ट्वान्टी विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा हार्दिक बधाई।
यसमा खेलाडीहरू तथा सम्पूर्ण टिमको अथक मेहनतको प्रशंसा गर्दछु।
विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना। क्रिकेटको विकासमा सरकारको साथ र सहयोग रहनेछ।
A very strong earthquake of magnitude 7.0 has been recorded in Tibet region (as per EMSC). The earthquake occurred at a shallow depth of 10 km and was widely felt across China, Nepal, Bhutan, Bangladesh and India. The tremor lasted for 15-20 seconds in capital Kathmandu.
संगिना छनोट हुने पहिलो नेपाली ओलम्पियन सबैको लागि गर्वको बिषय बन्ने तर राखेप तालिम तथा प्रशिक्षण विभाग निर्देशक देशलाई स्वीकार्य नहुने? संगिनासँग रगत र पसिनाले देशलाई दिएको पदकहरू छन। ती पदकहरूलाई राजनैतिक दलका नेताहरुको चाकडी गर्नेहरूले हराइदिए। यो नेपाली खेलकुदको हार हो।
रुको जरा सबर करो। सबैभन्दा पहिले सन्तोषी पेरिस नै पुगेकी छैनन। खेल ११ अगस्टमा हुँदैछ। अनि
ओलम्पिक्समा रेकर्ड तोडि हालेपनि पदक सहितको समाचार?? तथ्य यस्तो छ- २ घण्टा ४० मिनेटमा दौड पुरा गरे सन्तोषीलाई पुरस्कार दिने घोषणा मात्र हो।जानकारीका लागि सन्तोषी जुलाई ३० मा पेरिस पुग्नेछिन।
At the moment Netherlands are outclassing Nepal in their opening fixture but the support for @CricketNep at the stadium is 🔥🔥, so good to watch 👏. #NEDvNEP#T20WorldCup
Thank you so much Team Nepal for such a proud moment 🙏🙏
टिभी हेरेर र स्टेडियम नै पुगेर हौसला बढाउनु हुने नेतागणहरूले अब प्राथमिकतामा राखेर सहयोग पनि गर्नुहोला। यस्तै एक्सपोजर र सेवा सुविधा दिन सके जित टाढा छैन।
महिला विश्व कप फुटबल खेल्न जाने नेपाली टिमलाई युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले शुभकामना दिनुभयो। मन्त्री ज्यु थोरै जानकारी त राख्नु पर्छ । नेपाल विश्व कप छनौटको पहिलो चरणबाटै बाहिरिएको थियो।
The match is just 15 minutes old, Nepal are 2-goal down against Vietnam and we have a message from media officer: captain/player from losing team will not attend post-match press meet.
@theafcdotcom@FIFAcom@fifamedia@theanfaofficial@purukattel