भ्रष्टाचार मौलाएको देखेर बौलाए
नेताका अत्याचार देखेर बौलाए
साना नानीको भविष्य देखेर बौलाए
गरिबलाई उपचार नदेखेर बौलाए
स्वास्थ्यमा ब्यापार देखेर बौलाए
अरुको लागि बोल्छन्,भोको पेट बस्छन्
कमाउन छोडेर, गाडी बंगला नजोडेर
च्यातिएका लुगामा गा���ं पस्छन्
ग़ुलामी हैन उनी सत्याग्रह बेच्छन्।
#Challenge
सक्छौ भने छुवाछूत गर्दिन भनेर च्यालेन्ज गर,
बलात्कार गर्दिन र हुन दिन्न भनेर च्यालेन्ज गर,
बृद्ध अवस्थाका आमाबुबालाई बृद्धाश्रम पठाउदिन भनेर च्यालेन्ज गर, कुनै पनि स्त्रीलाई एसिड प्रहार गर्दिन भनेर च्यालेन्ज गर....
आफ्नो घर बिगारदिन र बिग्रन दिन्न भनेर च्यालेन्ज गर,
सफलताको हर उचाईमा तपाईको नाम हुन्छ☺
तपाईको हर पाईलामा यो दुनियाको सलाम हुन्छ।
हिम्मतले मुस्किल समयको सामना गर्नु साथी❤
एक दिन समय पनि तपाईको गुलाम हुन्छ।🙏😎